खेलकुद
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्ने ४७ खेलाडी पुरस्कृत
कर्णाली, चैत ९ : कर्णाली प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गर्दै विभिन्न पदक जित्न सफल खेलाडीलाई पुरस्कृत गरेको छ । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले…
खप्तड गोल्डकपमा बागमती युवा क्लबको विजयी सुरुआत
सुदूरपश्चिम, चैत ९ : धनगढीमा आज सुरु भएको ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप–२०७९ फुटबल प्रतियोगिता’ अन्तर्गतको पहिलो खेलमा बागमती युवा क्लब सर्लाहीले विजयी सुरुआत गरेको छ । बागमतीले…
तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मस्र्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने
लुम्बिनी, चैत ९ : बुटवलमा जारी तिलोत्तमा गोल्डकपअन्तर्गतको आजको अन्तिम सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई हराउँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुटवल देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा…
एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा
काठमाडौँ, चैत ९ : उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज…
सातौँ संकरणको विराट गोल्डकप आजदेखि
सुन्दरहरैँचा, ९ चैत : सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुनेभएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु…
तिलोत्तमा गोल्डकप : थ्री स्टारलाई हराउँदै सुदूरपश्चिम ११ फाइनलमा प्रवेश
लुम्बिनी, चैत ८ : बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा सुदूरपश्चिम–११ प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम–११ थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा…
कोशी प्रदेशस्तरीय ब्याडमिन्टन सुरु
धनकुटा,चैत ८ : धनकुटामा आजदेखि कोशी प्रदेशस्तरीय दोस्रो खुला ब्याडमिन्टन प्रतियोगता सुरु भएको छ । ब्याडमिन्टन सङ्घ धनकुटाको आयोजना गर्न लागेको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य तथा निवर्तमान सहकारी तथा गरिबी निवारणमन्त्री…
खप्तड गोल्डकपको तयारी पूरा
सुदूरपश्चिम,चैत ८ : धनगढी रङ्गशालमा बिहीबारदेखि सुरु हुने ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप, २०७९ फुटबल प्रतियोगिता’ को तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले आज पत्रकार…
प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालको जित
काठमाडौँ, चैत ८ : राजधानीमा आजदेखि सुरु भएको प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगितामा नेपालले लाओसलाई पराजित गरेको । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले लाओसलाई २–० गोलअन्तरले पराजित…
ह्विलचेयर क्रिकेट टोली भारत जाँदै
काठमाडौँ,चैत ८ : ह्विलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुने १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली भोलि बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






