खेलकुद
राष्ट्रव्यापी खुल्ला पुरुष भलिबलको सेमिफाइनलमा चार टिम
भक्तपुर, २८ जेठ : भक्तपुरमा जारी राष्ट्रव्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । ॐ सृजनशील समाजको आयोजनामा सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा शनिबारदेखि आयेजित राष्ट्रव्यापी खुला पुरुष भलिबल…
पोखराको मदरल्याण्ड माविद्वारा फुटबल खेलाडी भण्डारी सम्मानित
अन्नपूर्ण (कास्की), २७ जेठ : पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई नगदसहित सम्मान गरेको छ । भण्डारीलाई मदरल्याण्ड माविले नगद रु २५ हजारसहित…
लेखनाथ हाफ म्याराथनमा बस्नेत च्याम्पियन
कास्की, २७ जेठ : लेखनाथ खुला राष्ट्रिय पुरुष हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जित्नुभएको छ । पोखरा महानगर खेलकुद विकास समितिले पोखराको लेखनाथमा आज पहिलोपटक आयोजना गरेको म्याराथनमा बस्नेतले २१…
बोसिया स्मार्ट खेल प्रदर्शनी
काठमाडौँ, २७ जेठ : बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल बोसिया सङ्घले आयोजना गरेको उक्त प्रदर्शनीमा पूर्ण र…
रग्बी सेभेन्सको उपाधि हेटौँडा र कर्णालीलाई
मङ्गलबारे, २७ जेठ : यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटाँैडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे खेलमैदानमा आज सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कर्णाली र महिलातर्फ…
स्केटिङमा खनालको निरन्तरता
काठमाडौँ, २६ जेठ : नेपाल स्केटिङ एन्ड स्केट बोर्डिङ सङ्घको चुनावी साधारणसभाले अच्यूत खनाललाई निरन्तरता दिँदै १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिमान्त उदास, जागृत…
फ्रेन्ड्स क्लब विजयी
काठमाडौँ, २६ जेठ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत फ्रेन्ड्स क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्सले एपीएफ…
लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल
काठमाडौँ, २६ जेठ : पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै…
दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु
काठमाडौँ, २५ जेठ : नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनसीप आजदेखि सुरु भएको छ । उक्त प्रतियोगिता नेपाल–भारतमैत्री धर्मशाला…
एसियन कप छनोट : नेपाल चीनसँग पराजित
काठमाडौँ, २५ जेठ : एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०–५…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






