खेलकुद

नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर’ प्रतियोगिता गर्दै

 भदौ ३१, २०८०

काठमाडौँ, ३१ भदौ : नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको प्रधान सेनापति अन्तर्राष्ट्रिय ‘ट्रि एडभेन्चर’ प्रतियोगिता ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर कम्पिटिसन–२०२३’ आयोजना गर्ने भएको छ । यस वर्षको छैटौँ संस्करणको प्रतियोगिता आगामी कात्तिक ३…

एलपिएल क्रिकेट प्रतियोगितामा १६ टोली सहभागी हुँदै

 भदौ ३१, २०८०

सुदूरपश्चिम, ३१ भदौ : धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) सिनियर टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीको टुङ्गो लागेको छ । आयोजक लिटिल फ्लावर स्पोर्ट्स क्लब धनगढीका अध्यक्ष…

महिला तथा पुरुष राष्ट्रिय भलिबल : न्यूडाइमण्डको दोहोरो जित

 भदौ ३०, २०८०

कास्की, ३० भदौ : पोखराको लामाचौरमा भदौ २९ गतेदेखि सुरु भएको महिला तथा पुरुष राष्ट्रिय भलिबल कपमा आज लिग चरणका छ खेल सम्पन्न भएका छन् । नवआदर्श सामुदायिक विकास समाज…

मुस्ताङ गल्फको उपाधि श्यामलाई

 भदौ ३०, २०८०

म्याग्दी, ३० भदौ : मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा शनिबार भएको दोस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि श्याम तामाङले जित्नुुभएको छ । लोमान्थाङ गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा तामाङले ९ होल ३६ पारमा…

असोज १६ देखि राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता

 भदौ ३०, २०८०

मनहरी (मकवानपुर), ३० भदौ : हेटौँडामा रू दुई लाख राशिको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । आज यहाँ पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेट्रान्स क्लबले आगामी असोज…

१९ औं एसियाडमा नेपाल : २९ खेलमा २ सय ५३ खेलाडी सहभागिता जनाउँदै

 भदौ ३०, २०८०

काठमाडौं, ३० भदौ : चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली टिमको अन्तिम खेलाडी सूची निश्चित…

सुधार पर्याप्त नभएको स्पेनी महिला फुटबल टोलीका अधिकांश सदस्यको भनाइ

 भदौ २९, २०८०

म्याड्रिड, स्पेन, २९ भदौ : स्पेनको महिला विश्वकप टोलीका लगभग सबै खेलाडीले स्पेनिस फुटबल महासङ्घले हालै गरेको परिवर्तनले राष्ट्रिय टोली सुरक्षाको अनुभूति दिन नसकेको बताएका छन् । उनीहरूले हालै सम्पन्न…

एसियाली खेलकुद प्रतियोगिता : क्रिकेट टोलीको नाम सार्वजनिक

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरु हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम आज सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट…

एसिसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

 भदौ २९, २०८०

काठमाडौँ, २९ भदौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त…

एसियाली खेलकुदमा आत्मविश्वासी खेलाडी

 भदौ २९, २०८०

कास्की, २९ भदौ : एशिया महादेशको सर्वोच्च प्रतियोगिता हो, एसियाली खेलकुद । यसलाई एसियाड पनि भन्ने गरिन्छ । छिमेकी मुलुक चीनको हाङझावमा आगामी असोज ६ देखि २१ गतेसम्म एसियाडको १९…