खेलकुद
साफ यू–१९ च्याम्पियनसीप फुटबल : भारतद्वारा बङ्गलादेश पराजित
काठमाडौँ, ४ असोज : राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फुटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले बङ्गलादेशलाई ३–० को गोलअन्तरले…
फिदिम खेल मैदानको निर्माण सकियो
राधा लुइटेल फिदिम, ४ असोज : पाँचथर सदरमुकाम फिदिमको खेल मैदान निर्माणको काम सकिएको छ । ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि अलपत्र परेको खेल मैदान स्तरोन्नतिको काम अगाडी…
राखेप सदस्य–सचिव घिसिङ चीन प्रस्थान
काठमाडौँ, ३ असोज : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन आज चीनको हाङझाव प्रस्थान गर्नुभएको छ । सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव…
१९औँ एसियाली खेलकुद : इरानसँग नेपाल पराजित
काठमाडौँ, ३ असोज : १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष भलिबल खेलमा नेपाल इरानसँग पराजित भएको छ । चीनमा भएको उक्त प्रतियोगितामा नेपाल इरानसँग ३–० को साझो सेटमा पराजित भएको हो…
भलिबलमा पोखरेली दर्शकको बढ्दो उत्साह
अन्नपूर्ण (कास्की), ३ असोज : सयौँ दर्शकको भीड, समर्थनको उत्साह उस्तै । बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको थियो, गण्डकी प्रदेशको भलिबल टोली । गण्डकीसँग प्रतिस्पर्धा गरिरहेको थियो, विभागीय टोली नेपाल पुलिस…
१९औँ एशियाली खेलमा सहभागी हुने एपिएफका खेलाडीको बिदाइ
काठमाडौँ, २ असोज : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औँ एशियाली खलकुद प्रतियोगिता’अन्तर्गत महिला ह्याण्डबलमा सहभागी हुने खेलाडी, प्रशिक्षक र अफिसियललगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई आज बिदाइ गर्नुभएको छ…
गण्डकी प्रदेशलाई राष्ट्रिय भलिबलको उपाधि
कास्की, २ असोज : पोखरामा सञ्चालन भएको ‘लामाचौर कप महिला तथा पुरुष’ राष्ट्रिय भलिबल प्रतियोगितामा पुरुषतर्फ गण्डकी प्रदेश च्याम्पियन बनेको छ । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा–१६ लामाचौरस्थित इन्द्रराज्य…
घोषणामै सीमित क्रिकेट रङ्गशाला
गण्डकी, २ असोज : एसिया कप खेलेर स्वदेश फर्कने क्रममा हालै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भन्नुभएको थियो, “अब ‘हाई टाइम’ भइसक्यो, सरकारले क्रिकेटको इन्फास्ट्रक्चरमा लगानी गर्नुपर्छ ।”…
वर्ल्ड ओलम्पियन्स फोरम : ‘स्कुल टु ओलम्पिक’ को प्रशंसा
काठमाडौं, १ असोज : नेपाल ओलम्पियन्स सङ्घले नेपालका विभिन्न ठाउँमा सञ्चालन गरेको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई तेस्रो वर्ल्ड ओलम्पियन्स फोरमका सहभागीले उच्च प्रशंसा गरेका छन् । टर्कीको इस्तानबुलमा गत शनिबार र…
श्रीलङ्कालाई हराउँदै भारतले जित्यो आठौँ एशिया कपको उपाधि
कोलम्बो, ३१ भदौ : फाइनल खेलमा श्रीलङ्कालाई हराउँदै भारतले आठौँ एशिया कपको उपाधि प्राप्त गरेको छ । उपाधीका लागि भएको प्रतिस्पर्धामा भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरेको हो । आइतवार…
लोकप्रिय
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक
कार्तिक ०८, २०८३






