खेलकुद
नेपाली राष्ट्रिय भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब
काठमाडौँ, १९ भदौ : नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका…
नेपाली क्रिकेट टोलीलाई पूर्वराष्ट्रपति भण्डारीको बधाई
काठमाडौँ, १९ भदौ : पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले एसिया कपको आफनो पहिलो सहभागितामा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले उत्कृष्ट खेल प्रर्दशन गरेको भन्दै खेलाडी, प्रशिक्षक एवम् नेपाल क्रिकेट सङ्घ (क्यान)लाई बधाई…
एसियाडमा ‘डेब्युु’ गर्दै नेपाली महिला ह्याण्डबल
कास्की, १९ भदौ : एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिता एशियाली खेलकुद(एसियाड)मा नेपाली महिला ह्याण्डबल टोलीले पहिलोपटक ‘डेब्यु’ गर्दैछ । १९औँ संस्करण एसियाड अज्ञागामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको हाङझावमा…
भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो
काठमाडौँ, १९ भदौ : भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा…
एसिया कप क्रिकेट : भारतसँग नेपाल १० विकेटले पराजित
काठमाडौं, १८ भदौ : एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । नेपाल आफ्नो…
एसिया कप क्रिकेट : भारतलाई २३ ओभरमा १४५ रनको लक्ष्य
काठमाडौँ, १८ भदौ : वर्षाका कारण रोकिएको एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई…
एसिया कप क्रिकेट : नेपाल र भारतको खेल वर्षाका कारण पुनः अवरुद्ध
काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गतमा नेपाल र भारतबीचको खेल वर्षाका कारण पुनः अवरुद्ध भएको छ । नेपालले दिएको दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा पानी…
नेपालले पूरा गर्यो दुई सय रन
काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव…
जुट विकास फुटबल एकेडेमी ताप्लेजुङ गोल्डकपको फाइनल
ताप्लेजुङ, १८ भदौ : ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।…
एसिया कप क्रिकेट : नेपालद्वारा भारतलाई जितका लागि २३१ रनको चुनौती प्रस्तुत
काठमाडौँ, १८ भदौ : पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले भारतलाई जितका लागि २३१ रनको चुनौती दिएको छ । श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो…






