खेलकुद

कीर्तिमानी क्रिकेटर ऐरीको बढुवा

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : चीनको हाङझाउमा भएको १९आँै एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा हुनुभएको छ ।…

‘भलिबलको विकासमा सरकारको प्राथमिकता’

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा विशेष ध्यान दिन जरुरी भएको बताउनुभएको छ । गणतान्त्रिक खेलकुद महासङ्घले आयोजना गरेको ‘वीरजङ्ग स्मृति…

क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् । दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा…

एसियाली खेलकुद : एथलेटिक्समा नेपालको चुनौती समाप्त

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्समा नेपाललको चुनौती समाप्त भएको छ । एथलेटिक्सको म्याराथनमा नेपालबाट समान १–१ पुरुष/महिला खेलाडीले आज प्रतिस्पर्धा गरेका थिए ।…

एसियाली खेलकुद : ३८ राष्ट्रलाई पदक, चीन शीर्षस्थानमा कायमै

 असोज १८, २०८०

काठमाडौँ, १८ असोज : १९ औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बुधबारसम्म एक हजार दुई सय आठ पदकको छिनोफानो भएको छ । बुधबारसम्मको खेल प्रदर्शनका आधारमा १९औँ एसियाली खेलकुदमा सहभागी कुल…

महिला भलिबल : नेपाल भारतसँग पराजित

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको…

एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ ।…

चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा

 असोज १७, २०८०

काठमाडौँ, १७ असोज : १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र…

ब्याडमिन्टनको महिला सिङ्गल्समा रसिला प्रिक्वाटर फाइनलमा

 असोज १६, २०८०

काठमाडौँ, १६ असोज : चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७…

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित

 असोज १६, २०८०

काठमाडौँ, १६ असोज : चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ…

लोकप्रिय