खेलकुद
विश्वकप क्रिकेट : पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
काठमाडौँ, २३ असोज : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आजको खेलमा पाकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ । पाकिस्तानले श्रीलङ्कालाई ६ विकेटले हराएको हो । टस जितेर पहिला…
विश्वकप क्रिकेट : इङ्ल्यान्डद्वारा बङ्गलादेश १३७ रनले पराजित
काठमाडौँ, २३ असोज : भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत आज सम्पन्न खेलमा इङ्ल्यान्डले बङ्गलादेशलाई पराजित गरेको छ । इङ्ल्यान्डले बङ्गलादेशलाई एक सय ३७ रनले हराएको हो…
भलिबलमा नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौँ, २३ असोज : सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपमा नेपालले मंगलबार आयोजक श्रीलङ्कासँग २६–२४, २५–१८ र २५–१६ ले पराजित भएको छ । श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगितामा नेपालको यो…
विश्वकप क्रिकेट : श्रीलङ्काद्वारा पाकिस्तानसामु ३४५ रनको लक्ष्य
काठमाडौँ, २३ असोज : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता, २०२३ अन्तर्गत अहिले श्रीलङ्का र पाकिस्तानबीच खेल भइरहेको छ । श्रीलङ्काले पाकिस्तानसामु जितका लागि तीन सय ४५ रनको लक्ष्य प्रस्तुत…
पदक विजेता टोली स्वदेश फिर्ता
काठमाडौँ, २३ असोज : चीनको हाङझाउमा सम्पन्न १९औंँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षकसहितको नेपाली टोली आज स्वदेश फर्किएका छन् । एसियाडमा नेपालले एक रजत र एक कास्य…
महाकाली नदी किनारमा खुला बिचभलिबल हुने
महेन्द्रनगर (कञ्चनपुर) २३ असोज : कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर…
वीरजङ्ग स्मृति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई
काठमाडौँ, २३ असोज : वीरजङ्ग स्मृति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले हात पारेको छ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घको आयोजनामा सोमबार नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टरमा भएको…
आइसिसी विश्वकप क्रिकेट : न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित
काठमाडौँ, २१ असोज : आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ । न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो…
एसिसी यु–१९ प्रिमियर कप खेल्ने राष्ट्रिय क्रिकेट टोलीलाई बिदा
काठमाडौं, २२ असोज : नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार एसिसी यु–१९ प्रिमियर कप खेल्न मलेसिया जाने युवा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदा गरेको छ । प्रतियोगिता अक्टोबर १२ देखी २४ सम्म…
क्योङ्गी युनिभर्सिटी ओपनमा : खड्कालाई कांस्य पदक
काठमाडौं, २२ असोज : नेपालका भेटरान तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो क्योङ्गी युनिभर्सिटी ओपन पुम्से तथा पारा पुम्से च्याम्पियनसिपमा कांस्य पदक जित्नुभएको छ । दक्षिण कोरियामा भएको भर्चुअल प्रतियोगितामा अशोकले ४०…






