खेलकुद
नेपालद्वारा हङकङ पराजित
काठमाडौँ, ४ कात्तिक : त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै…
हङकङविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने
काठमाडौँ, ४ कात्तिक : नेपालको सिनियर राष्ट्रिय टोलीले त्रिकोणात्मक टि–२०आई सिरिजअन्तर्गत हङकङविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । आजको खेल मुलपानी क्रिकेट मैदान अहिले हुन लागेको हो…
नेपाल र जापानको खेल वर्षाका कारण रोकियो
काठमाडौँ, ४ कात्तिक : मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हँुदा वर्षाका…
बिच भलिबलको उपाधि त्रिभुवन आर्मी क्बललाई
महेन्द्रनगर (कञ्चनपुर), ३ कात्तिक : कञ्चनपुरको महेन्द्रनगरमा जारी बिच भलिबल प्रतियोगिताको खुल्ला तर्फको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । शुक्रबार भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीको बगरमा भएको…
सिओएएस इन्टरनेशनल ट्राई एडभेञ्चर
काठमाडौँ, ३ असोज : नेपाली सेनाको आयोजनामा स्वदेशी तथा विदेशी टिमहरुको सहभागितामा सिओएस इन्टरनेशनल ट्राई एडभेञ्चरको छैटौँ संस्करण आज सम्पन्न भएको छ । धादिङको बैरेनीदेखि चरौदीसम्म सञ्चालन भएको उक्त प्रतियोगिताअन्तर्गत…
छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी प्रथम
धादिङ, ३ कात्तिक : छैटौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय त्रि एड्भेन्चर प्रतियोगितामा त्रिभुवन आर्मी क्लब ए टिम प्रथम भएको छ । धादिङस्थित ६ नं वैरेनी ब्यारेकमा ६ दशमलव ५ किलोमिटर दौड, २६…
बिच भलिबल : त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि भिड्दै
महेन्द्रनगर (कञ्चनपुर) ३ कात्तिक : कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने…
सुटिङ टिमको बिदाइ
काठमाडौं, ३ कात्तिक : नेपालका दुई सुटिङ खेलाडीले १५ औँ एसियाली सुटिङ च्याम्पियन्सीपमा सहभागिता जनाउने भएका छन् । ओलम्पिक छात्रवृत्तिमा रहेकी सुस्मिता नेपाल र विपेश खड्काले दक्षिण कोरियाको छाङवोङमा हुने प्रतियोगितामा…
गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने
काठमाडौँ, ३ कात्तिक : वीर गणेशमान सिंह फउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा तेस्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता यही कात्तिक १८ गतेदेखि सुरु हुने भएको…
भक्तपुर २ लाई टिम इभेन्ट्समा स्वर्ण
काठमाडौं, २ कात्तिक : भक्तपुर नगरपालिका –२ ले तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






