खेलकुद

सत्यवती एकेडेमी एलपीएल च्याम्पियन

 पुष ०१, २०८०

काठमाडौँ, १ पुस : आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल्) को उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा सत्यवती एकेडेमीले धनगढी…

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट : आज बंगलादेश र श्रीलंका तथा यूएई र जापान खेल्दै

 मंसिर २७, २०८०

काठमाण्डौ, २७ मंसिर : एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज बंगलादेश र श्रीलंका तथा युएई र जापान खेल्दै छन् । खेल सदा झैँ दुबईमा बिहान सवा ११ बजे हुनेछ…

नेपाल सुपर लिग फुटबलमा आज वीरगञ्ज र इलाम खेल्दै

 मंसिर २७, २०८०

काठमाण्डौ, २७ मंसिर : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम खेल्दै छन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा वीरगञ्ज पुछारमा…

नेपाल भारतसँग १० विकेटले पराजित

 मंसिर २६, २०८०

काठमाण्डौ, २६ मंसिर : एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे…

एसिया कप क्रिकेट : नेपालद्वारा भारतसामु सामान्य लक्ष्य प्रस्तुत

 मंसिर २६, २०८०

काठमाडौँ, २६ मङ्सिर : संयुक्त अरब इमिरेट्स (युएई) मा जारीे एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।…

भारतसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

 मंसिर २६, २०८०

काठमाण्डाै , २६ मंसिर : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अहिले नेपाल र भारत खेलिरहेका छन् । दुबईमा भारतले टस जितेर फिल्डिङ रोजे पनि नेपालले पहिले ब्याटिङ गरिरहेको छ । नेपालले…

नेपालले आज भारतसँग खेल्दै

 मंसिर २६, २०८०

काठमाण्डौ, २६ मंसिर : एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज  नेपालले भारतको सामना गर्दैछ । एसिया कपको सेमिफाइनलमा पुग्ने टिमहरुको टुंगो लागि नसकेकाले आजको खेल…

नेपाल सुपर लिगमा आज पोखरा र काठमाण्डौ खेल्दै

 मंसिर २५, २०८०

काठमाण्डाै, २५ मंसिर : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल बेलुका ५ बजे दशरथ रङ्गशालामा हुनेछ । अङ्क तालिकामा तेस्रो स्थानमा रहेको…

एसीसी यू-१९ : यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्दै

 मंसिर २५, २०८०

काठमाण्डाै, २५ मंसिर : एसीसी-१९ वर्षमुनिको एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। दुबईमा बिहान सवा ११ बजे हुने खेलमा घरेलु टोली यूएई र श्रीलङ्का तथा बङ्लादेश र जापान खेल्नेछन् । हिजोको खेलमा…

पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे

 मंसिर २५, २०८०

काठमाण्डाै, २५ मंसिर : एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानले भारतलाई हराएकाे छ । आज आइतवार भएकाे खेलमा पाकिस्तानले भारतलाई ८ विकेटले हरायाे । भारतले दिएकाे २ सय ६१…