खेलकुद
यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौँ, १० माघ : आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो…
प्रधानमन्त्री कप क्रिकेट : आर्मी क्लबद्वारा एपिएफ क्लब पराजित
भैरहवा (रुपन्देही), ९ माघ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ । आर्मीले एपिएफलाई चार विकेटले हराएको हो । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ…
आहा ! रारा पोखरा गोल्डकप : थ्रिस्टार विजयी
कास्की, ९ माघ : मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ । पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन…
यु–१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तानको खेल बुधबार
काठमाडौँ, ९ माघ : दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह…
इन्टरले जित्यो इटालियन सुपर कप
काठमाडौँ, ९ माघ : इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । साउदी अरवमा सोमबार राति भएको रोचक फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हराउँदै इन्टर च्याम्पियन बनेको…
प्रधानमन्त्री कप क्रिकेट : आर्मी पुलिससँग स्तब्ध
काठमाडौँ, ७ माघ : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँग पराजित भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आइतबार भएको खेलमा जित नजिक…
प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको जितमा कोशी २५ रनमा अलआउट
काठमाडौँ, ७ माघ : गण्डकी प्रदेशले प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशमाथि १ सय ४२ रनको फराकिलो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा…
धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गरिँदै
गोदावरी (कैलाली), ६ माघ : धनगढी उपमहानगरपालिकाले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरले ‘गो ड्रिमर्स’ को साझेदारीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्ने भएको हो । नगर…
बागमतीले कोशी प्रदेशलाई दियो दुई सय ७४ रनको चुनौती
काठमाडौँ, ५ माघ : बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको बलियो लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा…
प्रधानमन्त्री कप क्रिकेट : मधेस प्रदेशसँग एपिएफ स्तब्ध
काठमाडौँ, ४ माघ : प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मधेस प्रदेशले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पाँच विकेटले पराजित गरेको छ । जितका लागि दुई सय…
लोकप्रिय
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान
कार्तिक ०३, २०८३
बाढीपीडितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि
कार्तिक ०७, २०८३
नेपालको आँखा स्वास्थ्य सेवा : सेवासँगै विदेशी मुद्रा आर्जनको आधार
कार्तिक ०३, २०८३
यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे
कार्तिक ०५, २०८३






