खेलकुद
राष्ट्रिय खेलाडीले चम्कियो सिद्धार्थ रङ्गशाला
भैरहवा (रुपन्देही), ११ माघ : भैरहवाका विजयसागर श्रेष्ठ साहित्यकार हुनुहुन्छ । साहित्यमा दख्खल राख्ने श्रेष्ठको पछिल्लो समय साहित्य छाडेर क्रिकेटमा रुचि बढेको छ । भैरहवामा भइरहेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा…
प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा गण्डकीलाई ३३६ रनको लक्ष्य
काठमाडौँ, ११ माघ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला…
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो, कोशीको आठौँ हार
काठमाडौँ, १० माघ : प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई…
प्रधानमन्त्री कप क्रिकेट : पुलिसको पाँचौँ जित दर्ता
काठमाडौँ, १० माघ : राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचाैँ जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको…
यु–१९ विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
काठमाडौँ, १० माघ : आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो…
प्रधानमन्त्री कप क्रिकेट : आर्मी क्लबद्वारा एपिएफ क्लब पराजित
भैरहवा (रुपन्देही), ९ माघ : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ । आर्मीले एपिएफलाई चार विकेटले हराएको हो । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ…
आहा ! रारा पोखरा गोल्डकप : थ्रिस्टार विजयी
कास्की, ९ माघ : मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता आजदेखि पोखरामा सुरु भएको छ । पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन…
यु–१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तानको खेल बुधबार
काठमाडौँ, ९ माघ : दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले बुधबार बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । समूहको पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको नेपाललाई समूह…
इन्टरले जित्यो इटालियन सुपर कप
काठमाडौँ, ९ माघ : इटालियन सुपर कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । साउदी अरवमा सोमबार राति भएको रोचक फाइनल खेलमा चर्चित प्रतिद्वन्द्वी नापोलीलाई १–० गोलले हराउँदै इन्टर च्याम्पियन बनेको…
प्रधानमन्त्री कप क्रिकेट : आर्मी पुलिससँग स्तब्ध
काठमाडौँ, ७ माघ : त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसँग पराजित भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आइतबार भएको खेलमा जित नजिक…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






