कृषि
म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो
गलेश्वर (म्याग्दी) १७ पुस : गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष धान पाँच प्रतिशत र कोदो…
खेर गएको पातपतिङ्गरबाट जैविक मल
मध्यविन्दु(नवलपरासी), १७ पुस : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा खेर गएको पातपतिङ्गरबाट जैविक मल उत्पादन गरी बिक्री सुरु गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम…
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
सुन्दरहरैँचा, १६ पुस : सुन्दरहरैँचा नगरपालिकाले रु २५ लाख खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो…
गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा
घोराही (दाङ), १६ पुस : यहाँको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ । विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती…
पोल्ट्रीजन्य उत्पादन घट्यो, किसान मर्कामा
चितवन, १५ पुस : नेपालमा आत्मनिर्भर रहेको पोल्ट्रीजन्य उत्पादनमा उल्लेख्य रुपमा गिरावट आएपछि किसान र व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था आएको सरोकारवालाले दाबी गरेका छन् । नेपाल कुखुरा व्यवसायी मञ्चले…
किवीबाट जाम र वाइन, फल बिक्रीबाट भन्दा दोब्बर आम्दानी
त्रिशूली (नुवाकोट), १५ पुस : दुप्चेश्वर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको किवीको प्रशोधन गरी जाम र वाइन उत्पादन सुरु गरेको छ । गाउँपालिकाको प्राविधिक सहयोगमा उत्पादन मात्रै नभइ जाम र…
सिँचाइ पुगेपछि भेँडाबारीको गौचरनमा तोरीखेती
नवलपुर (नवलपरासी), १४ पुस : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ मा पर्ने भेँडाबारी फाँटमा सिँचाइ सुविधा पुगेपछि यहाँको पहिचान विस्तारै फेरिँदै गएको छ । केही वर्ष अगाडिसम्म हिउँदमा सुक्खा भएर गौचरनका रूपमा…
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
काठमाडौँ, १४ पुस : कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
मध्यविन्दु (नवलपरासी), १४ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु…
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
काठमाडौं, १३ पुस : राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक च्याउ उत्पादक किसान सङ्घ, नेपालले भृकुटीमण्डपमा मेला आयोजना…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
१९ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१३ घण्टा अगाडि
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
१५ घण्टा अगाडि
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
११ घण्टा अगाडि






