कृषि

तोरीले पहेँलपुर नवलपरासीका फाँट

 मंसिर २४, २०८१

नवलपुर (नवलपरासी), २४ मङ्सिर : यतिबेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का अधिकांश फाँट तोरी फुलेर पहेँलपुर भएका छन् । अधिकांश स्थानमा बारी, खाली जमिनदेखि ठूला फाँटमा लगाइएको तोरी फुलेर पहेँलै देखिन्छन् । जिल्लामा…

वार्षिक पाँच करोडसम्म सुन्तालाको कारोबार

 मंसिर २३, २०८१

वालिङ (स्याङ्जा), २३ मङ्सिर : यहाँका सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि रु पाँच करोडसम्म सुन्तालको कारोबार गदै आउनुभएको छ । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि…

मह बेचेर एक याममा १२ लाख आर्जन

 मंसिर २३, २०८१

घोराही (दाङ), २३ मङ्सिर : घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरका ६० वर्षीय दीपकुमार मगरले व्यावसायिक रूपमा मौरीपालन गर्नुभएको छ । उहाँले मौरी पालेर जीविका चलाउन थालेको पनि २४ वर्ष भइसक्यो । एक…

च्याउ बेचेर वार्षिक पच्चीस लाख आम्दानी

 मंसिर २२, २०८१

अमरगढी (डडेल्धुरा), २२ मङ्सिर : अमरगढी नगरपालिका–२ मौरडाका खेमराज जोशीले छ वर्षअघि रु दुई लाख ५० हजार लगानी गरेर व्यावसायिक च्याउखेती सुरु गर्नुभएको थियो । उहाँले वार्षिक च्याउ बिक्री गरेर…

केराखेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

 मंसिर २२, २०८१

पर्वत, २२ मङ्सिर : जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक…

मधेस प्रदेशमा धान उत्पादन बढ्यो

 मंसिर २२, २०८१

जनकपुरधाम, २२ मङ्सिर : मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ…

नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

 मंसिर २१, २०८१

बागमती, २१ मङ्सिर : हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको…

रामेछापको सुन्तलाले बजार पाएन

 मंसिर २०, २०८१

मन्थली (रामेछाप), २० मङ्सिर : यहाँ सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा करिब एक हजार आठ सय रोपनी क्षेत्रफलमा…

एक करोड बढीको लगानीमा बाख्रापालन

 मंसिर २०, २०८१

गलकोट (बागलुङ), २० मङ्सिर : केही वर्षअघिसम्म काठेखोला गाउँपालिका–५ कर्लिममा १८० घर थिए । बसाइँसराइका कारण यहाँका ३५ घरमा मात्रै बसोबास छ । अन्य घर खण्डहर बनेका छन् भने खेतीयोग्य…

छपन्न लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ

 मंसिर १९, २०८१

वालिङ (स्याङ्जा), १९ मङ्सिर : सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो । नेपालमा पहिलोपटक…

लोकप्रिय