कृषि
समितिद्वारा तरकारी र फलफूलको मूल्य निर्धारण
काठमाडौँ, १४ पुस : कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान
मध्यविन्दु (नवलपरासी), १४ पुस : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु…
राष्ट्रिय च्याउ दिवस : परिकार निःशुल्क चाख्न पाइने
काठमाडौं, १३ पुस : राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक च्याउ उत्पादक किसान सङ्घ, नेपालले भृकुटीमण्डपमा मेला आयोजना…
व्यवसायीक तरकारी खेतीबाट मनग्य आम्दानी
कञ्चनपुर, १३ पुस : शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका जनक साउदले खेतमा धान र गहुँ लगाउदा वर्ष भरी खानै पुग्दैनथ्यो । त्यही जग्गामा उहाँले दुई वर्षदेखि निरन्तररुपमा व्यवसायीकरुपमा तरकारी खेती गर्न थालेपछि…
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
वालिङ (स्याङ्जा), १२ पुस : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीस्थित कालीगण्डकी मत्स्य ह्याचरीले यस वर्ष आठ लाखभन्दा बढी माछाका भुरा उत्पादन तथा वितरण गरेको छ । नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ए…
सामूहिक आलुखेतीमा किसानलाई प्रोत्साहन गर्दै चुलाचुली पालिका
इलाम, १२ पुस : उत्पादन वृद्धि गरेर किसानलाई व्यावसायिक बनाउन चुलाचुली गाउँपालिकाले सामूहिक आलुखेती सुरु गरेको छ । चालु आर्थिक वर्षको प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनाअन्तर्गत आलु पकेट विकास कार्यक्रमबाट सामूहिक…
जैविक खेती प्रणालीमा जुट्दै भोजपुर भुल्केका किसान
भोजपुर, १२ पुस : रामप्रसादराई गाउँपालिका–३ भुल्केका किसान जैविक खेती प्रणालीमा जुटेका छन् । विषादीरहित कृषिबाली उत्पादन गर्ने उद्देश्यले किसान जैविक खेती प्रणालीमा जुटेका हुन् । रामप्रसादराई गाउँपालिका तथा वडा…
भैँसीपालनमा रमाउँदै घोरासैनी
मनहरी (मकवानपुर), ११ पुस : हेटौँडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेशामा रमाउँदै आउनुभएको छ । युवा पुस्तालाई चुनौती दिँदै उहाँ भैँसीपालनमा सक्रिय हुनुहुन्छ । घोरासैनीको…
धान खेत मासेर कागतीखेतीमा रमाउँदै किसान
देउखुरी (दाङ), ११ पुस : धानले झुल्ने खेत यतिबेला लटररम्म कागतीदाना पहेंलै भएका छन् । बिरुवाले रोपेको दुई वर्षमा फल दिन थालेपछि किसानको मुहारमा खुसी छाएको छ । घोराही उपमहानगरपालिका–६…
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
किमाथाङ्का, (सङ्खुवासभा) ११ पुस : जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु…
लोकप्रिय
निर्वाचन आयोगका पदाधिकारीबाट स्व शर्माको परिवारजनसँग भेट
साउन ०१, २०८२
मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’
असार ३०, २०८२
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
असार ३१, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
असार ३१, २०८२
विदेशमा चीनको पहिलो मन्दिर, लुम्बिनीको चोङ्ह्वा
असार ३१, २०८२