कृषि

पर्वतमा ८७ करोड मूल्य बढीको आलु उत्पादन हुने आङ्कलन

 फागुन २०, २०८१

कुश्मा, पर्वत २० फागुन : पर्वतमा गत वर्षभन्दा यस वर्ष मौसम अनुकूल र पकेट क्षेत्र वृद्धिका कारण आलु उत्पादनको परिमाण वृद्धि हुने देखिएको छ । आलु उत्पादनमा आत्मनिर्भर रही अन्यत्र…

२३ रोपनी जग्गामा ड्रागनखेती

 फागुन २०, २०८१

स्याङ्जा, २० फागुन : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले गरेको व्यावसायिक ड्रागन खेती । गाउँपालिकाले २३ रोपनी जग्गा भाडामा लिएर लगाएको ड्रागन बिक्रीबाट राजस्व सङ्कलन गर्दै आएको छ ।

सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

 फागुन १९, २०८१

चितवन, १९ फागुन : दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १८, २०८१

काठमाडौँ, १८ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १६, २०८१

काठमाडौँ, १६ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य…

लक्ष्यको तुलनामा कम धान खरिद

 फागुन १४, २०८१

जनकपुरधाम, १४ फागुन : नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षमा लक्ष्यको तुलनामा कम धान खरिद गरेको छ । बत्तीस हजार…

सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

 फागुन १४, २०८१

धरान (सुनसरी), १४ फागुन : कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन…

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

 फागुन १४, २०८१

काठमाडौँ, १४ फागुन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको…

तत्काल किसानको बक्यौता भुक्तानी दिन दुग्ध उत्पादक सहकारीको आग्रह

 फागुन १३, २०८१

चितवन, १३ फागुन : केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घले दुग्ध उत्पादक किसानको बक्यौता रकम तत्काल भुक्तानी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । सङ्घको हिजो र आज यहाँ भएको छलफलबाट…

काउली बिक्रीबाट एकै ‘सिजन’मा छ लाख आम्दानी

 फागुन १३, २०८१

गलकोट (बागलुङ), १३ फागुन : जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बागलुङ नगरपालिका–९, तित्याङका पदम खत्रीले एकै ‘सिजन’मा रु छ लाखको काउली बिक्री गर्नुभएको छ । २०६६ सालदेखि निरन्तर तरकारी खेतीमा…