कृषि

मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची

 बैशाख २२, २०८०

ताप्लेजुङ, २२ वैशाख : हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् ।…

कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन तालिम

 बैशाख २२, २०८०

काभ्रेपलाञ्चोक, २२ वैशाख : धुलिखेल नगरपालिकाभित्र कृषि क्षेत्रमा जापानी सीप र प्रविधि भित्र्याउन युवा महिलालाई तालिम दिन थालिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित…

विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

 बैशाख २१, २०८०

गलेश्वर, २१ वैशाख : आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुभएको…

मकैको बीउ वृद्धि अभियान

 बैशाख २१, २०८०

बलेवा, २१ वैशाख : कृषि ज्ञान केन्द्र बागलुङले मकैको बीउ वृद्धि अभियान थालेको छ । किसानले खोजेका बखत बीउ भेटृाउन नसकेकाले उक्त केन्द्रले गत वर्षदेखि नै बीउ उत्पादन थालेको थियो…

गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै

 बैशाख २१, २०८०

मुगु, २१ वैशाख : सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किनुहुन्छ  । हिमपात र वर्षा धेरै…

चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

 बैशाख १९, २०८०

वेदकोट, १९ वैशाख : कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ । कृषि ज्ञान केन्द्र…

विदेशबाट फर्किएर पशुपालन

 बैशाख १९, २०८०

दमौली, १९ वैशाख : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किनुभयो । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने…

१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाझो छ : मन्त्री भुसाल

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा…

उत्पादन र रोजगार लक्षित नीति, कार्यक्रम र बजेट ल्याउँछौँ : प्रधानमन्त्री

 बैशाख १७, २०८०

काठमाडौँ, १७ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा…

तरकारी खेतीबाट आत्मनिर्भर बन्दै स्वाराथोकका किसान

 बैशाख १६, २०८०

चौतारा, १६ वैशाख : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ मा पर्ने स्वाराथोकका किसान तरकारी खेतीबाट आत्मनिर्भर बन्न थालेका छन् । तेइस घरधुरी रहेको स्वाराथोक गाउँ टनेल गाउँका रुपमा परिचित भएको मात्र…