कृषि
बनेपामा कौसी खेती प्रवद्र्धन कार्यक्रम
काभ्रेपलाञ्चोक, १३ चैत : बनेपा नगरपालिकाले कौसी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको छ । नगरले कौसी खेतीका कारण जैविक फोहोर व्यवस्थापमा सहयोग प¥याउने उद्देश्यले कार्यक्रम सञ्चालमा ल्याइएको हो । कार्यक्रमअन्तर्गत…
गाउँमै स्थापना भयो नुन डिपो
मान्म, चैत १२ : कालीकोटको पचालझरना गाउँपालिका–८ को भैँसीसेन गाउँमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको जिल्ला शाखाको समन्वयमा आयोडिनयुक्त नुन डिपोको स्थापना गरिएको…
कालीमार्सी धानको बीउ राख्न सार्वजनिक बिदा
जुम्ला, चैत १२ : जुम्लाका किसानलाई यो याममा कालीमार्सी धानको बीउ राख्ने चटारो परेको छ । यहाँका किसानले मार्सीधानको बीउ राख्ने चैत १२ भएकाले कर्णाली प्रदेश सरकारले विशेषगरी जुम्लामा आज…
कृषि कार्यमा प्रेरणा थप्दै वडाध्यक्ष
भजनी, ११ चैत : कैलालीको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला जनप्रतिनिधिमा चुनिनु अघिनै कृषि कार्यमा आबद्ध हुनुहुन्छ । उहाँले अहिले पनि १० बिघा क्षेत्रफलमा गहुँ खेती गर्नुभएको छ ।…
जलवायु अनुकूलित गाउँका किसान व्यावसायिक बन्दै
मङ्गलबारे, ११ चैत : चैत महिनाको सुक्खायाममा समेत नामसालिङका किसानको बारीमा हरियाली छ । खेतबारीमा तरकारी र टनेलमा विभिन्न बाली लगाएर आम्दानीसमेत बढेको छ । मौसममा अकबरेको उत्पादन, टमाटर, खुर्सानीका…
लेक पुगे भेँडाका बथान
लमजुङ, १० चैत : यहाँका भेँडीगोठमा रहेका भेँडाका बथान यतिबेला पुनः लेक पुगेका छन् । चिसो छल्न बेँसी ल्याइएका घुम्ती भेँडीगोठ गर्मी बढेसँगै पुनः चरन क्षेत्र लेक तथा उच्च हिमाली…
‘कोल्ड स्टोर’ निर्माणपछि भण्डारणमा सहज
गोलबजार, ९ चैत : सप्तरीको बोदे बर्साइन नगरपालिकामा तरकारी तथा फलफूल लामो समयसम्म भण्डारण गर्ने उद्देश्यले ‘कोल्ड स्टोर’ निर्माण सुरु गरिएको छ । वडा नं २ बैरियामा निर्माण गरिएको सात…
बागवानी केन्द्रमा फुल्यो आँप
सर्लाही, ९ चैत : दक्षिण एशियाकै ठूलो उष्ण प्रादेशीय बागवानी केन्द्र नवलपुर सर्लाहीले यसवर्ष अहिलेसम्मकै धेरै राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लालबन्दी नगरपालिका–१ स्थित केन्द्रमा यसवर्ष अहिलेसम्मकै धेरै…
खाद्यसम्प्रभुता र किसान अधिकारको माग
काठमाडौँ, चैत ८ : अखिल नेपाल किसान महासङ्घले वैज्ञानिक भूमिसुधार, खाद्यसम्प्रभुता र किसान अधिकारको माग गरेको छ । महासङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा सहभागी किसान नेताले बढ्दै गएको मूल्यबृद्धिका कारण…
किसानलाई टनेल वितरण
ताप्लेजुङ, चैत ८ : फुङ्लिङ नगरपालिका–७ का किसानलाई बेमौसमी तरकारी खेतीका लागि प्रयोग हुने टनेल वितरण गरिएको छ । तरकारी उत्पादनमा वृद्धि गर्दै किसानको आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले वडा कार्यालयले…
लोकप्रिय
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२
गाउँलेले बनाए पर्यटन पदमार्ग
साउन ०७, २०८२
चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनः सञ्चालन
साउन ०८, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
११ घण्टा अगाडि