कृषि
धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ
मलेखु, ३० असार : असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो…
पहिलो पटक पशुआहार चीन निर्यात
चितवन, ३० असार : नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेसनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो ।…
चिया प्रविधिसम्बन्धी अध्यापन हुने
मङ्गलबारे, ३० असार : नेपालमा चियाखेती सुरु भएको एक सय ६० वर्षपछि इलाममा चियासम्बन्धी औपचारिक अध्यापन हुने भएको छ । इलाम नगरपालिका–१ को साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयमा चिया प्रविधिसम्बन्धी…
जुम्लाको दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे
जुम्ला, ३० असार : जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन्…
धान रोपाइँँ कम हुनुमा लम्पी स्किनको समेत प्रभाव
काठमाडौँ, ३० असार : मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र…
जापानको आम्दानी बाख्रापालनमा लगानी
गलकोट, ३० असार : गलकोट नगरपालिका–५ का ३४ वर्षीय रमेश बस्नेत अहिले बाख्रापालनमा व्यस्त हुनुहुन्छ । एघार वर्षअघि विद्यार्थी ‘भिषा’मा जापान पुग्नुभएका रमेश बस्नेत आठ वर्ष जापानमा बस्नुभयो । कोराना…
महाभारतको कफी जापान निर्यात
बनेपा, २९ असार : काभ्रेपलाञ्चोकको विकट डाँडापारि क्षेत्रमा पर्ने महाभारत गाउँपालिकाका किसानले उत्पादन गरेको कफी जापान निर्यात हुँदै आएको छ । हिमालयन लक्जरी विन्स कम्पनीले विगत तीन वर्षदेखि यहाँका किसानले…
लम्पी स्किन रोग नियन्त्रणबारे सदनलाई जानकारी गराउन सभामुखको निर्देशन
काठमाडौँ, २९ असार : सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासबारे सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ । देशव्यापी रुपमा…
कृषि पर्यटनको गन्तव्य बन्दै गेप्ताङ
पर्वत, २९ असार : गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने आवाज अभ्यासमा बदलिन थालेका छन् । विहादी गाउँपालिकामा अवस्थित पैयूँकोट दरबार र महाशिलाको मध्य…
कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न
वेदकोट, २८ असार : कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो हुनुहुन्छ । रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उहाँले यो वर्ष ढिलो रोपाइँ गर्नुभयो । “यसपटक पानी…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






