कृषि
ओझेलमा ‘सेतो सुन’
झापा, ८ साउन : विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए…
ज्यामिस्वाँरामा व्यावसायिक रेशम किराको खेती
गोरखा, ८ साउन : गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिकरुपमा रेशम किराको खेती गरिएको छ । गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक…
धान सप्रियोस् भनेर ‘हरेरी पूजा’
टीकापुर, ८ साउन : थारु समुदायका अगुवा अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन् । रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने…
बाली बीमाप्रति किसानको आकर्षण छैन
गलकोट, ८ साउन : बाँदरका कारण बर्सेनि खेतीमा नोक्सानी खेप्दै आएका बागलुङका किसान बाली बीमा भने गर्दैनन् । वर्षा, हिमपात, असिना, हावाहुरी तथा जङ्गली जनवारले बालीमा क्षति पु-याएका खण्डमा बीमा…
जलविद्युत र पर्यटनमा विदेशी लगानी आकर्षित गर्न सक्नुपर्छ : उपराष्ट्रपति
काठमाडौं, ७ साउन : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरू जलविद्युत, पर्यटनलगायतमा विदेशी लगानी आकर्षित गरी मुलुकको आर्थिक विकास र समृद्धिका लागि सबैले आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनु भएको…
फलफूल र तरकारीबाट वार्षिक १६ लाख आम्दानी
अर्घाखाँची ७ साउन : सन्धिखर्क नगरपालिका–८ किमडाँडाका युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा…
लम्पी स्किन नियन्त्रणमा मिलेर काम गर्न भारत सकारात्मक
काठमाडौँ, ५ साउन : नेपाली पशुमा आक्रमकरूपमा फैलिरहेको लम्पी स्किन रोग नियन्त्रणमा मिलेर सहकार्य गर्न भारत तयार देखिएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल र भारतीय मत्स्य,…
देशभर ६८ प्रतिशत रोपाइँ, पानी नपर्दा ढिलाइ
काठमाडौँ, ५ साउन : देशभर हालसम्म ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस वर्ष समयमै वर्षा नहुँदा विगत वर्षको तुलनामा साउन पहिलो सातासम्म पनि…
कावासोतीका किसान कागतीखेतीमा
मध्यविन्दु, ५ साउन : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त हुुनुहुन्छ । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै लम्सालले…
मालिकाको आलु ‘ब्रान्डिङ’ गरेर बजारमा
तम्घास, ५ साउन : गुल्मीको मालिका गाउँपालिकाले रैथाने आलुलाई ‘ब्रान्डिङ’ गरी बजारमा ल्याएको छ । कृषि ज्ञान केन्द्रसँगको समन्वयमा रैथाने आलुलाई बजारमा ल्याइएको हो । ‘गाउँका कृषकले बजार पाउने, सहरका…
लोकप्रिय
राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि
पुष १०, २०८२
निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड
पुष १०, २०८२
स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान
पुष १०, २०८२
रङ्गशालामा ५१ औं दीक्षान्त समारोह
पुष १०, २०८२






