कृषि

ड्रागन खेतीमा रमाउँदै सुवेदी

 साउन २९, २०८०

चितवन, २९ साउन : ड्रागन फ्रुट्स (सिउँडी फल) यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी…

सुदूरपश्चिममा कफी खेतीको सम्भावना

 साउन २९, २०८०

सुदूरपश्चिम, २९ साउन : कफीखेतीका लागि सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना भए पनि व्यावसायिक रुपमा खेती सुरु हुन सकेको छैन । सुदूरपश्चिमलाई हेरिने दृष्टिकोण, स्पष्ट नीतिगत व्यवस्थाको अभाव, लगानीकर्ताको कमी, उद्योगी,…

डोटीमा लोप हुँदै कोदो

 साउन २९, २०८०

दिपायल (डोटी), २९ साउन : स्वास्थ्यका लागि अत्यन्त उपयोगी मानिने कोदोबाली पछिल्लोे समय डोटीमा लोप हुँदै गएको छ । कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा…

कुतियाकबरमा भारतीयको लोभलाग्दो तरकारी खेती, मनग्य आम्दानी

 साउन २९, २०८०

बेदकोट (कञ्चनपुर), २९ साउन : दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो…

विदेशको सीप स्वदेशका लगाउँदा…

 साउन २९, २०८०

गलकोट (बागलुङ), २९ साउन : रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया जानुभएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो । पाँच…

सिञ्जाको रैथाने बाली बजारीकरण गर्न खाद्य कम्पनीसँग सम्झौता

 साउन २८, २०८०

जुम्ला, २८ साउन : जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको उत्पादन खरिद तथा बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ । गाउँपालिकामा उत्पादन हुने…

ढिलाे वर्षापछि किसानलाई बीउको पिरलो

 साउन २८, २०८०

महोत्तरी, २८ साउन : साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र…

स्मार्ट कृषिले किसानलाई व्यावसायिक बनाउँदै

 साउन २८, २०८०

अर्घाखाँची, २८ साउन : सन्धिखर्क नगरपालिका–१ र २ मा स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भएपछि किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन् । सन्धिखर्कको कुडूले फाँट, वृति फाँटर सुक्मी फाँटका किसान…

निर्माण व्यवसायी आचार्यको ड्रागन फ्रुट खेती, पहिलो खेपमा रु लाख कमाई

 साउन २८, २०८०

राष्ट्रिय समाचार समिति गलकोट, २८ साउन : बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाल्नुभएको छ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन…

भोजपुरका अलैँची कृषक भन्छन्– भाउ बढ्यो, उत्पादन घट्यो

 साउन २८, २०८०

टक्सार (भोजपुर), २८ साउन : खोल्साको कालो सुन भनेर चिनिने अलैँचीको मूल्य बढे पनि उत्पादन घट्दा कृषक मारमा परेका छन् । राम्रो आम्दानीको स्रोत हुने भएपछि कृषक अलैँची खेतीमा लाग्दै…