कृषि

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली

 माघ २४, २०८०

सिरहा, २४ माघ : सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल हुनुभएको छ । उहाँले उत्पादन गर्नुभएकोे गुलाबी र पहेँलो रङ्गका आकर्षक…

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

 माघ २४, २०८०

महेन्द्रनगर (कञ्चनपुर) २४ माघः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका–३ पडावमा पुनःस्थापन हुनुभएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाउनुभएको छ । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा…

चैते धानखेती गर्ने किसानलाई अनुदान

 माघ २२, २०८०

कञ्चनपुर, २२ माघ : चैते धानखेती गर्ने किसानलाई कृष्णपुर नगरपालिकाले ८० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराउने काम अगाडि बढाएको छ । नगरपालिकाको कृषि विकास शाखाको आव २०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार…

सुन्तला बेचेर करोडौँ आम्दानी

 माघ २०, २०८०

गलकोट (बागलुङ), २० माघ : बागलुङको सुन्तला गाउँका रुपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर रु तीन करोड भित्राएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि…

वर्षापछि किसान खुसी

 माघ १९, २०८०

सुदूरपश्चिम, १९ माघ : गत असोजमा मनसुन बहिरिएपछि पहिलो पटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।…

भैँसीपालनबाट मनग्य आम्दानी

 माघ १७, २०८०

घोराही (दाङ), १७ माघ : दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुख्र्यौली पेसा भैँसीपालन हो । उहाँले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आउनुभएको छ ।…

देशैभरि जान्छ चितवनको तोरीको तेल

 माघ १६, २०८०

चितवन, १६ माघ : तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको…

एउटै वडाबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

 माघ १६, २०८०

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ माघ : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु…

सुन्तला ढुवानी गर्न कठिनाइ

 माघ १३, २०८०

पर्वत, १३ माघ : गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए…

लमजुङमा मह उत्पादन बढ्यो

 माघ १३, २०८०

लमजुङ, १३ माघ : लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको…