कृषि

विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान

 चैत २०, २०८०

इलाम, २० चैत : सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा हुनुहुन्छ । “अब अलि धेरै गोलभेँडाको…

उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तित

 चैत १७, २०८०

बरहथवा (सर्लाही), १७ चैत : उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले…

एकल महिला समूहलाई व्यवसाय गर्न ‘बीउ पुँजी’

 चैत १७, २०८०

इलाम, १७ चैत : सूर्योदय नगरपालिका–८, ९ र १० का ३५ जना एकल महिलाका पाँच वटा समूह छन् । एक महिनाअघि गठन भएका ती समूहलाई कोशी प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिकाले…

अब फूल आयात होइन निर्यात गर्नुपर्छ : मन्त्री सुडी

 चैत १६, २०८०

काठमाडौँ, १६ चैत : वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले फूल तथा नर्सरीका बिरुवाको आयात विस्थापित गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभएको छ । नर्सरी व्यवसायी सङ्घले आजदेखि भृकुटीमण्डपमा सुरु…

सरकारले तोक्यो चैते धानको मूल्य

 चैत १५, २०८०

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चालु आर्थिक वर्ष २०८०-८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल रु दुई…

अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा

 चैत १५, २०८०

गलेश्वर (म्याग्दी), १५ चैत : अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् । बेनी नगरपालिका–२ का…

किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती

 चैत १५, २०८०

बनियानी, १५ चैत : झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार…

चैते धानखेतीतर्फ झापाका किसानको आकर्षण बढ्दो

 चैत १४, २०८०

भद्रपुर (झापा), १४ चैत : धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको…

ताप्लेजुङका किसान पुनः चिराइतो खेतीतर्फ

 चैत १२, २०८०

फुङ्लिङ (ताप्लेजुङ), १२ चैत : ताप्लेजुङका किसान चिराइतो खेतीतर्फ आकर्षित भएका छन् । चिराइतोको बजार मूल्य बढेसँगै उनीहरु यसतर्फ आकर्षिक भएका हुन् । फक्ताङलुङ गाउँपालिका–६ का केरसी लिम्बू पाँच वर्षपछि…

उद्यमी बन्न कृषि विज्ञान सङ्कायका ३१ विद्यार्थी छनोटमा

 चैत ११, २०८०

टीकापुर (कैलाली), ११ चैत : उद्यमशीलता विकास कार्यक्रमका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्काय टीकापुरका ३१ विद्यार्थी छनोटमा परेका छन् । उद्यमशीलता विकासका लागि विश्वविद्यालयले मागेको प्रस्तावमा ३१ विद्यार्थीले आवदेन…