कृषि

देशैभरि जान्छ चितवनको तोरीको तेल

 माघ १६, २०८०

चितवन, १६ माघ : तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको…

एउटै वडाबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

 माघ १६, २०८०

धुलिखेल (काभ्रेपलाञ्चोक), १६ माघ : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु…

सुन्तला ढुवानी गर्न कठिनाइ

 माघ १३, २०८०

पर्वत, १३ माघ : गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ । यहाँ एउटै गाउँमा लाखौँ रुपैँयाको सुन्तला उत्पादन भए…

लमजुङमा मह उत्पादन बढ्यो

 माघ १३, २०८०

लमजुङ, १३ माघ : लमजुङमा गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष एक सय ११ दशमलव तीन टनले मह उत्पादन बढेको…

डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दुधको भुक्तानी

 माघ ०९, २०८०

इलाम, ९ माघ : इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा  आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा…

स्याङ्जाको एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री

 माघ ०९, २०८०

वालिङ (स्याङ्जा), ९ माघ : स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला…

सुनजस्तै तनहुँका सुन्तला

 माघ ०९, २०८०

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु. ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिक सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य…

गुन्द्रुकको ‘ब्रान्डिङ’ : बिक्री गर्ने जिम्मा गाउँपालिकाको

 माघ ०५, २०८०

इलाम, ५ माघ : रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ  ।  उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले उत्पादन गरेका सबै गुन्द्रुक बिक्री…

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला भण्डारण

 माघ ०४, २०८०

म्याग्दी, ४ माघ : म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ ।  बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष…

उच्च मूल्यमा अलैँची, प्रतिमन ७७ हजारमा कारोबार

 माघ ०४, २०८०

ताप्लेजुङ, ४ माघ : ताप्लेजुङमा मङ्गलबार यस वर्षकै उच्च मूल्यमा अलैँचीको कारोबार भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा अलैँची प्रतिमन (४० किलोग्राम) ७७ हजार रुपियाँमा कारोबार भएको हो ।  मङ्गलबार कारोबार…