कृषि
कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै
बेलबारी (मोरङ), १८ असार : ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा…
जोशीलाई ‘कौसी क्वीन’ उपाधि
काठमाडौँ, १७ असार : कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन-२०८१ सम्पन्न भएको छ । चौथो संस्करणको कौसी क्वीनको उपाधि अन्जना जोशीले पाउनुभएको छ । आज बानेश्वरस्थित होटल अर्यालमा भएको कार्यक्रममा…
सुख्खा मौसमले दुध उत्पादनमा कमी
मकवानपुर, १६ असार : सुख्खा मौसमले तराईमा दुध उत्पादन घट्दा हेटौँडा दुग्ध वितरण आयोजनाको दुध सङ्कलन प्रभावित भएको छ । सो आयोजनाले केही महिना अघिसम्म तराई क्षेत्रबाट दैनिक २२ देखि २३…
पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
चितवन, १६ असार : यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो । किसानको समस्या समाधानका…
वन्यजन्तुको आहारका लागि १० हजार बिरुवा रोपिए
झापा, १६ असार : पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको…
मनसुनी वर्षाको पर्खाइमा किसान, सुदूरपश्चिममा ४० प्रतिशत रोपाइँ
सुदूरपश्चिम, १५ असार : रोपाइँ गर्न पुग्नेगरी वर्षा नभएपछि सुदूरपश्चिम प्रदेशका अधिकांश किसानले असार १५ गतेसम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सिँचाइ सुविधा उपलब्ध भएका कतिपय किसानले भने रोपाइँ…
धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै
धरान (सुनसरी), १५ असार : धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा…
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
काठमाडौँ, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान…
शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना
काठमाडौँ, १५ असार : एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला…
जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामा : प्रधानमन्त्री
चितवन, १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान बालीमा जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गरिने बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्,…
लोकप्रिय
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
२२ घण्टा अगाडि
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
१५ घण्टा अगाडि
नदीमा डुबेर एक बालकको मृत्यु
१९ घण्टा अगाडि
बर्दियामा मोटरसाइकल दुर्घटना, १६ वर्षीय युवकको मृत्यु
२० घण्टा अगाडि
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
१७ घण्टा अगाडि






