कृषि
फूलखेतीमा रमाउँदै युवा कृषक
लुम्बिनी, २८ कात्तिक : रुपन्देहीको सैनामैना नगरपालिका–११ स्थित बरौलीकी सुशिला अर्यालले व्यावसायिक फूलखेती सुरु गरेको पाँच वर्ष भयो । पहिले समूहमा आबद्ध भएर काम गरेकी उहाँले अहिले आफैँ रेसुङ्गा बहुउद्देश्यीय…
स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र
दमौली, २८ कात्तिक : तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा…
कालीगण्डकीबाट २० लाखको फूल निर्यात
गल्याङ, २७ कात्तिक : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले रु २० लाखको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी पोखरा, बुटवल र काठमाडौँ निर्यात गरिएको…
तनहुँका कृषकलाई सयपत्री फूल टिप्न चटारो
दमौली, २७ कात्तिक : तनहुँका कृषकलाई यतिबेला सयपत्री फूल टिप्न चटारो छ । तिहारका बेला सयपत्री फूलको माग बढी हुने भएकाले कृषक यतिबेला फूल टिपेर माला बनाउने काममा व्यस्त छन्…
हिमचितुवाको आक्रमणबाट ८२ च्याङ्ग्रा मरे
म्याग्दी, २५ कात्तिक : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ ढाक्मरमा हिमचितुवाको आक्रमणबाट एउटै खोरमा रहेका ८२ च्याङ्ग्रा मरेका छन् । मिङ्मार गुरुङको खोरमा गएराति पसेका हिमचितुवाले आक्रमण गर्दा ८२ च्याङ्ग्रा मृत…
भूकम्पका कारण करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति
काठमाडौँ, २५ कात्तिक : भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका…
मोरङका किसान धमाधम धान भित्र्याउँदै
बेलबारी (मोरङ) २४ कात्तिक : कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन् । हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छभने गर्जो टार्न…
कृषि क्षेत्रको व्यावसायीकरण गर्न माग
काठमाडौँ, २३ कात्तिक : अखिल नेपाल किसान महासङ्घले आगामी आवको नीति तथा कार्यक्रममा कृषिक्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रबद्र्धन गर्न राष्ट्रिय योजना आयोगलाई आग्रह गरेको छ । राष्ट्रिय योजना आयोगले १६औँ…
बाग्मती प्रदेशमा ५६ प्रतिशत परिवारलाई कृषिकाे आम्दानीले खानसमेत पुग्दैन
मकवानपुर, २२ कात्तिक – बाग्मती प्रदेशमा ५५ दशमलव नौ प्रतिशत परिवारलाई कृषिको आम्दानीले खानसमेत नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जारी गरेको कृषि गणना २०७८ को प्रतिवेदनअनुसार बाग्मतीमा…
कम लागतको छरुवा धानखेतीबाट किसान लाभान्वित
झापा, २२ कात्तिक : झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ…
लोकप्रिय
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ र ‘क्लिफ जम्प’
जेठ २९, २०८२
दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जी
जेठ २९, २०८२
अहमदावाद विमान दुर्घटना : एक व्यक्तिको जीवितै उद्धार
जेठ ३०, २०८२
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२