कृषि

रासायनिक मलको परनिर्भरता हट्यो

 मंसिर ०९, २०८०

कञ्चनपुर, ९ मङ्सिर : शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीकी मिना चौधरीलाई खेतबारीमा रोपेको तरकारी बालीका लागि रासायनिक मल खोज्दै हिँड्नु परेको छैन । दुई वर्षअघि कृषक पाठशालामा सहभागी हुनुभएका चौधरीले स्थानीयस्तरमै पाइने…

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

 मंसिर ०९, २०८०

कास्की, ९ मङ्सिर : छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सातवटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको…

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

 मंसिर ०८, २०८०

झापा, ८ मङ्सिर : झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा…

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान

 मंसिर ०८, २०८०

बेदकोट (कञ्चनपुर), ८ मङ्सिर ः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राख्नुभएको छ । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् ।…

महको पकेट क्षेत्र बन्दै अर्मला

 मंसिर ०३, २०८०

गण्डकी, ३ मङ्सिर : पोखरा महानगरपालिका–१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ । बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन…

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

 कार्तिक २९, २०८०

झापा, २९ कात्तिक : विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन…

बिक्री नभएका फूल र मालाको २० प्रोत्साहन

 कार्तिक २८, २०८०

गण्डकी, २८ कात्तिक : पोखरा महानगरपालिकाको स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत यही कात्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरुप रु २० प्रदान…

टोलटोलमै पुगेर फूल बिक्री गर्दै किसान

 कार्तिक २८, २०८०

गल्याङ, २८ कात्तिक : स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला टोल टोलमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर…

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती

 कार्तिक २८, २०८०

फुङ्लिङ, २८ कात्तिक : ताप्लेजुङका किसानले पछिल्लो समयमा वैकल्पिक खेतीको रुपमा किवी खेती विस्तार गर्दै लगेका छन् । अन्य नगदेबालीको तुलनामा किवी कम लगानीमा राम्रो आम्दानी लिन सकिने जनाइएको छ…

व्यवसायीलाई फूलमाला बिक्री गर्न भ्याइनभ्याइ

 कार्तिक २८, २०८०

रामपुर (पाल्पा), २८ कात्तिक : तिहारका लागि फूलमाला खरिद गर्ने उपभोक्ता बढेपछि व्यवसायलाई भ्याईनभ्याई भएको छ । तिहार सुरु भएदेखि नै फूलबारीमा ग्राहक आफँै पुगेर फूल खरिद गर्न थालेपछि व्यवसायी…