कला/साहित्य
‘मायाको सागरमा’ गीति एल्बमको विश्व रेकर्ड
काठमाडौँ, असार २१ : गीतकार डा. डीआर उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राख्नुभएको छ । सो एल्बमको गीत नेपाली, हिन्दी, चिनियाँ, जापानी, अङ्ग्रेजी,…
नेपाल प्रज्ञा-प्रतिष्ठान ६३ औँ वर्ष प्रवेश, राष्ट्रिय कविता महोत्सव स्थगित
काठमाडौँ, असार ९ : नेपाल प्रज्ञा–प्रतिष्ठानले स्थापनाको ६२ औँ वर्ष पूरा गरी ६३ औँ वर्ष प्रवेश गरेको छ । प्रज्ञा-प्रतिष्ठानको वार्षिकोत्सवमा विगतमा हुँदै आएको राष्ट्रिय कविता महोत्सवलगायत कार्यक्रम भने नहुने भएको…
राष्ट्रिय अरनिको सम्मान–२०७७ तथा राष्ट्रिय ललितकला पुरस्कारको घोषणा
काठमाडौँ, असार ३ : वरिष्ठ कलाकार शङ्करनाथ रिमाल र शन्तकुमार शाक्यलाई राष्ट्रिय अरनिको सम्मान–२०७७ प्रदान गरिने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बुधबार विभिन्न पुरस्कारको घोषणा गरेको हो । पुरस्कारको…
तिमी चोर
बिजयीता भण्डारी तिमीले चोर्दै गर्दाविकृति लाई ओड्दै गर्दाआफ्नो रीतिरिवाज भेषभुषाछोड्दै गर्दासगरमाथाको चुचुरोमा बसेको मेरो देशले देखि भन्दैछ तिमी चोर हो चोर निष्पट अध्यारोलाई उज्यालोपार्ने त्यो जुन चोरधर्ती मुनि तरल भइ…
बन्दाबन्दीको सदुपयोग गर्दै युवालाई हस्तकला सिकाउँदै
ओखलढुङ्गा, जेठ २७ : जिल्ला सदरमुकाम ओखलढुङ्गामा होटल व्यवसाय गर्दैआउनुभएका विजय राई यतिबेला बन्दाबन्दीको सदुपयोग गरिरहनु भएको छ । लकडाउनको सदुपयोग गर्दै सिद्धिचरण नगरपालिका वडा नं. ११ का राईले आफूजस्तै अन्य…
गीतको फुल फ्लेबर डियर रत्नदाइ
प्रकाश सायमी पीपलबोटदेखि बैङ्ग्लोर कफी हाउससम्मको यात्रामा मैले धेरैपटक देखेको, धेरैपटक भेटेको तर नचिनेर नबोलेको स्रष्टा थियो, रत्न थापा । एउटा पुस्तकमा उहाँको नाम मैले रत्न थापा देखेर त्यही नामले…
आह्वान
भारती न्यौपाने दाहाल मानचित्रमा सलबलाएका कैयौँ रेखाहरू अन्धकारका काला पर्दासँगै बिस्तारै बिस्तारै हस्ताक्षरमा धमिलिइरहे अनि भिडिरहे अस्तित्व बचाउन माटोको राहदानी हराएर विदेशी भूमिमा अलपत्रिएको नागरिक झैँ रेखाहरू सहयोगको अपेक्षामा धाइरहे…
अनलाइनबाटै ललितकलाको ‘भर्चुअल’ स्वाद
काठमाडौँ जेठ १३ : कोभिड–१९ का कारण मुलुक बन्दाबन्दीमा हुँदा यसपटक सिर्जनाको स्वाद लिन कला पारखीहरू आर्ट ग्यालरी घुम्ने अवस्था छैन । कला प्रदर्शनी नहुँदा ललितकलाको स्वाद लिने अवसर पनि जुरेको…
साहसका पर्याय युगकवि
डा. फणीन्द्रराज निरौला क्रूर राणाशासनको समयमा निर्भीकताका साथ आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक आदि पक्षका विकृति र विसङ्गति औँल्याउन ठूलै साहस चाहिन्थ्यो । यो साहस गर्ने व्यक्तिमध्ये युगकवि सिद्धिचरण श्रेष्ठ पनि…
संस्कृतिविद् जोशी १०१ वर्षमा
काठमाडौँ, वैशाख ३१ : संस्कृतिविद् सत्यमोहन जोशी मङ्गलबारदेखि १०१ वर्षमा प्रवेश गर्नुभएको छ । बन्दाबन्दीका कारण यस वर्ष औपचारिक कार्यक्रमको आयोजना नभए पनि परिवारबीच नै अण्डा, माछा लगायत सगुन खुवाएर संस्कृतिविद् जोशीको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






