कला/साहित्य
ह्युब्रिस्, कमिनिस्ट र मेटामोर्फोसिस्
अभि सुवेदी यो लेखको शीर्षकमा प्रयोग भएका तीनैवटा शब्द नेपाली होइनन् । यिनका प्रयोग यसरी भए– प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा ५ पौस २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो गणतान्त्रिक संसद् भङ्ग…
साकारलाई देवकोटा काव्य पुरस्कार दाहाललाई भद्र घले पदक
काठमाडौँ, पुस १५ : छ दशकदेखि काव्य साधनारत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।त्रिमूर्ति निकेतनका…
२०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कार घोषणा
काठमाडौँ, पुस ३ : नेपाली सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने श्रष्ट्राहरुलाई २०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कारहरू घोषणा गरिएको छ । नेपाली सङ्गीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६ औं जन्मजयन्तीका…
राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा
काठमाडौं, मंसिर ६ : नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै…
साहित्य सन्ध्यामा समसामयिक कविता
काठमाडौं, मंसिर ६ : साहित्य सन्ध्याको नियमित मासिक ४१०औँ शृङ्खलामा आज समसायिक विषयका कविता र रचना वाचन गरिएका छन् । जुम प्रविधिबाट आयोजित कार्यक्रममा विभिन्न कविहरुले कविता वाचन गर्नुभएको थियो…
पाँडे र पौडेललाई भैरव पुरस्कार
काठमाडौं, कात्तिक २० : नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः रामकुमार पाँँडे र राजाराम पौडेललाई प्रदान…
अप्रकाशित समाचार
तलब,नपाएर सय दिन पुगेको उपलक्ष्यमाएक बिहानउसले आत्मविद्रोह गर्ने विचार ग-योरलेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचारआजसम्म लेख्न नसकेको आत्मपीडार लेख्यो हेडलाइन्भोकभोकै मर्दैछन् पत्रकारसमाचार सार यस्तो थियोघरबेटीहरु साँढे भएका छन्श्रीमतीहरु कालीमाता भएका…
ललितकलामा विश्व रेकर्डको तयारी
काठमडौं, कात्तिक २ : ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारह जुटेका छन् । समाजले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला…
उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’
काठमाडौँ, असोज २१ : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो । कविता…
प्रज्ञा–प्रतिष्ठानद्वारा ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित
काठमाडौं, असोज १५ : नेपाल प्रज्ञा–प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्राज्ञसभा सदस्य प्रा डा कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य (बालसाहित्य…
लोकप्रिय
AWS Student Community Day Kathmandu 2026 Set for November 28
१० घण्टा अगाडि
कर्णालीका हिमाली जिल्लामा हिमपात
कार्तिक १५, २०८३
‘नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ’
कार्तिक १५, २०८३
एनपिएल : लुम्बिनी लायन्स र चितवन राइनोजबिचको खेल स्थगित
कार्तिक १५, २०८३
भारतद्वारा आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण
कार्तिक १५, २०८३






