बिजनेश
राष्ट्रिय प्रसारण लाइनमा चैतदेखि २५ मेगावाट बिजुली थपिँदै
लमजुङ, फागुन २८ : जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाबाट राष्ट्रिय प्रसारण लाइनमा आगामी चैत महिनाबाट २५ मेगावाट बिजुली थपिन लागेको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्…
झोलाबाट शुरु भएको सहकारीले लिफ्टसहितको भवन बनाउँदै
रामपुर, फागुन २८ : झोलाबाट शुरु भएको रामपुर बचत तथा ऋण सहकारी संस्थाले पाल्पा जिल्लामै नमूनाका रुपमा लिफ्टसहितको बहुउद्देश्यीय भवन बनाउँदैछ । तीन वर्षभित्र सम्पन्न गर्ने योजनाका साथ दुई करोड…
जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य शुरु
जाजरकोट, फागुन २८ : जगदुल्ला जलविद्युत् आयोजनाको मुआब्जा वितरण कार्य मंगलबारदेखि शुरु भएको छ । विद्युत् उत्पादन गृहस्थल मुड्केचुला गाउँपालिका–४ इल डोल्पाबाट मुआब्जा वितरण शुरु गरिएको आयोजना प्रमुख सञ्जय सापकोटाले जानकारी…
अल्लोको मास्क उत्पादन शुरु
लमही, फागुन २८ : मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् । कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै दाङमा पनि मेडिकेटेड मास्कको अभाव हुन थालेपछि…
नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द
काठमाडौं, फागुन २७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जले सर्किट लगाएको छ । शेयर बजार आज पुनः नकारात्मक सर्किट लगाउनुपर्ने गरी…
हाँडीकोट पर्यटकका लागि ‘भर्जिन डेस्टिनी’
बलेवा, फागुन २७ : बागलुङ जिल्लाको जैमिनी नगरपालिकामा रहेको प्रसिद्ध हाँडीकोट धुरीको प्रचारप्रसारका लागि स्थानीय युवाले सक्रियता बढाएका छन् । पर्यटकीय सम्भावना रहेर पनि हाँडीकोट ओझेलमा परेको भन्दै युवाहरूले सक्रियता…
निगमको दोहा उडान स्थगित
काठमाडौं, फागुन २७ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले…
कोरोना संक्रमणले द्रुतमार्ग निर्माणमा पारेन प्रभाव
नारायण न्यौपानेकाठमाडौँ, २७ फागुन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ‘फास्ट ट्र्याक’ निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड–१९ को हालसम्म कुनै असर परेको छैन । नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य…
प्रदेश ५ को कृषि मन्त्रालय र नार्कबीच समझदारी
काठमाडौँ, फागुन २७ : प्रदेशभित्र कृषि र पशुपक्षीको विकासमा सहकार्य र साझेदारी गर्ने गरी प्रदेश नं ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)बीच…
सुनकोशीमा सामुदायिक घरबास सञ्चालन हुँदै
मेलम्ची, २७ फागुन : घरबास प्रवद्र्धन गर्ने उद्देश्यले सुनकोशी गाउँपालिका–३ कालिकामा सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन गरिने भएको छ । प्रदेश सरकारको सहयोगमा घरबास सञ्चालनका लागि सामुदायिक भवन निर्माण शुरु भएपछि…






