बिजनेश

मध्य मस्र्याङ्दीको ५० मेगावाटसम्म उत्पादन बढ्यो

 बैशाख २२, २०७७

लमजुङ, वैशाख २१ : देशकै ठूलोमध्येको एक लमजुङस्थित ७० मेगावाटको मध्यमस्र्याङदी जलविद्युत केन्द्रको विद्युत उत्पादन बढेको छ । यसवर्ष चाँडै मनसुन भएर मस्र्याङदी नदीमा पानीको बहाव बढ्न थालेपछि विद्युत उत्पादन बढ्न…

कोरोना रोकथाममा अर्थमन्त्रालयबाट करिव चार अर्व निकासा

 बैशाख २२, २०७७

काठमाडौं वैसाक २२ : अर्थमन्त्री डा. युवाराज खतिवडाले कोरोना संक्रमण जोखीम नियन्त्रणका लागि अर्थमन्त्रालयले करिव चार अर्व रुपियाँ निकासा भएको जानकारी दिनुभएको छ । सोमबार संसदको अर्थसमितिमा कोरोनो रोकथाममा सरकारले…

सरकारी खाता अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

 बैशाख २२, २०७७

काठमाडौं, वैशाख २२ : नेपाल राष्ट्र बैंकले सञ्चालनमा रहेका सरकारी खाता अद्यावधिक गर्न तथा हालसम्म नखोलिएका खाताहरु खोल्न पुनःनिर्देशन दिएको छ । बैंकले आगामी जेठ १ गतेपश्चात् हुने सरकारी कारोबार…

तारे होटल छ महिना बन्द गरिने

 बैशाख २२, २०७७

काठमाडौं, वैशाख २२ : कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख…

कोरोना प्रभाव न्यून गर्ने बजेटको तयारीमा सरकार, पुनः कर्जाको आकार एक खर्ब

 बैशाख २२, २०७७

काठमाडौं, वैशाख २२ : सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ । लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका…

महसुल उठाउन प्राधिकरणले ल्यायो आचारसंहिता

 बैशाख २२, २०७७

काठमाडौं, वैशाख २२ : नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ । प्राधिकरणको मिटर रिडिङ एवं आय सङ्कलनसम्बन्धी कार्य प्रभावित हुँदा ठूलोमात्रामा राजश्व…

उखुको भुक्तानी नगरी, चिनी बेच्न खोजेपछि किसानको अवरोध

 बैशाख २२, २०७७

सर्लाही, वैशाख २२ : सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगमा स्टक रहेको चिनी आइतवार राती सुटुक्क बजार पठाउन खोज्दा किसानले रोकेका छन् । आफूहरुको लाखौँ भुक्तानि बाँकी राखेर उद्योगमा गोदाम…

मूल्य समायोजन गरेन आयल निगमले

 बैशाख २२, २०७७

काठमाडौँ, वैशाख २२ : अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आए पनि नेपाल आयल निगमले लकडाउन सुरु भएपछि मूल्य समायोजन गरेको छैन । भारतीय आयल कर्पोरेसनसँगको स्वचालित मूल्यसूची अनुसार हरेक…

कृषिमा आत्मनिर्भर हुने अवसर

 बैशाख २१, २०७७

काठमाडौँ, वैशाख २१ : कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्रमा ठूलो प्रभाव परे पनि प्रमुख रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन…

टर्कीबाट व्यावसायिक ओखर खेती गर्न नयाँ जातका बिरुवा ल्याइयो

 बैशाख २१, २०७७

काठमाडौँ, २१ वैशाख : यहाँ व्यावसायिक ओखर खेतीका लागि ‘च्यान्डलर जात’का १५ हजार बिरुवा खरिद गरिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण, कृषि सडक, कृषि सिँचाइलगायत आयोजनाको अनुदान रकमबाट ती बिरुवा…