बिजनेश

शेयर बजार ३७ अङ्कले बढ्यो

 असार २३, २०७७

काठमाडौं, असार २३ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजारमा कारोबार मापक नेप्से परिसूचक ३७.९३ विन्दुले…

हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने

 असार २३, २०७७

काठमाडौं, असार २३ : हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य…

कोरोनाभाइरसको महामारीकै बीच पर्यटकका लागि दुबई खुल्यो

 असार २३, २०७७

दुबई, असार २३ : कोरोनाभाइरसको महामारीकै बीच खाडी राष्ट्रमा किनमेल र पर्यटनका लागि निकै लोकप्रियता हासिल गरिसकेको दुबई पर्यटकका लागि मंगलबारदेखि खुलेको छ । यहाँ ठुल्ठूला सपिङ मलमा फ्रान्सेली फुटबल…

चिया निकासी सुरू

 असार २३, २०७७

इलाम, असार २३ : चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर…

तातोपानीबाट साढे आठ अर्बको आयात

 असार २३, २०७७

सिन्धुपाल्चोक, असार २३ : नेपाल र चीनबीचको सबैभन्दा ठूलो व्यापारिक तातोपानी नाकाबाट साढे आठ अर्ब रुपियाँ बराबरको सामग्री आयात भएको छ । २०७२ वैशाख १२ को भूकम्पका कारण चार वर्ष बन्द…

रसुवागढी नाका पुनः सञ्चालन

 असार २३, २०७७

काठमाडौँ, असार २३ : नेपाल­–चीन व्यापारिक रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण बन्द रहेको रसुवागढी नाका सोमबारदेखि पुनः सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका…

नेप्से दोहोरो अङ्कले बढ्यो

 असार २२, २०७७

काठमाडौँ, असार २२ : धितोपत्र बजारमा शेयर कारोबार माापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार माापक नेप्से परिसूचक आज ३३.२७ बिन्दुले बढेर एक…

लकडाउनले युवालाई कृषि र पशुपालनमा आकर्षित गरायो

 असार २१, २०७७

लम्की, असार २१ : कैलालीका स्थानीय युवा लकडाउनको समयलाई सदुपयोग गर्दै कृषि कर्मतर्फ आर्कषित बनेका छन् । कोरोना सङ्क्रमणको जोखिमबाट बच्न सरकारले लामो लकडाउन गरेसँगै क्याम्पस अनिश्चितकालीन बन्द भएपछि उच्च शिक्षा…

एयर फ्रान्सले झण्डै सात हजार कर्मचारी कटौती गर्ने

 असार २१, २०७७

काठमाडौँ, असार २१ : कोरोना सङ्क्रमणले निम्त्याएको आर्थिक नोक्सानी भर्पाइ गर्न एयर फ्रान्सले छ हजार पाँच सय कर्मचारी कटौती गर्ने भएको छ । कम्पनीले शुक्रबार एक वक्तव्य जारी गरी आगामी…

मेलम्चीको अभियान : म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न

 असार २१, २०७७

मेलम्ची, असार २१ : मेलम्ची नगरपालिकाले ‘म खान्छु मैले उत्पादन गरेको तरकारी र खाद्यान्न’ अभियान चलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो अभियानलाई प्राथमिताका साथ सञ्चालन…