बिजनेश

पूर्वाधार निर्माण कम्पनी सञ्चालन गर्ने सरकारको तयारी

 असार १९, २०७७

काठमाडौँ, असार १९ : मुलुकको पूर्वाधार निर्माणलाई सहज बनाउन आफ्नै निर्माण कम्पनी सञ्चालनमा ल्याउने दुुई वर्ष अघिको सरकारी घोषणा कार्यान्वयनमा आउन थालेको छ । गत जेठमा सरकारले कम्पनी कार्यकारी अधिकृत नियुक्ति गरेसँगै…

अमेरिकामा चालीस लाख श्रमिकको पारिश्रमिक कटौती

 असार १८, २०७७

वासिङटन, असार १८ : संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको पारिश्रमिक कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका…

साउन ६ सम्म व्यावसायिक उडान बन्द

 असार १८, २०७७

काठमाडौँ, असार १८ : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको…

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब न त चियाकै बिक्री

 असार १८, २०७७

इलाम, असार १८ : मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित…

नेप्सेमा नकारात्मक सर्किट, आजको कारोबार बन्द

 असार १८, २०७७

काठमाडौँ, असार १८ : कुल छ प्रतिशत बढीले ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार स्थगित गरेको छ । मङ्गलबार र बुधबार लगातार छ प्रतिशत बढीले नेप्से परिसूचक उकालो लागेपछि आजका…

आधुनिक प्रविधिले खेतीमा फर्काउँदै

 असार १८, २०७७

झापा, असार १८ : असार १५ मा भव्य रोपाइँ गरिन्थ्यो । धान पनि राम्रो फल्थ्यो । यति हुँदा पनि लगानीअनुसारको प्रतिफल भने उठ्दैनथ्यो । हिलो आली गरेर धान रोप्ने खेतैभर…

पेट्रोलियम पाइप लाइन सर्भे अन्तिम चरणमा

 असार १८, २०७७

काठमाडौँ, असार १८ : नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न…

जापानले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान स्वीकार

 असार १८, २०७७

काठमाडौँ, असार १८ : सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रममा जापान सरकारले प्रदान गर्ने ३०० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले…

‘प्लाज्मा आयोन टेक्नोलोजी’बाट पैसा सङ्क्रमणरहित

 असार १७, २०७७

काठमाडौँ, असार १७ : विश्व नै अहिले कोरोना महामारीको त्रासमा छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल बन्दाबन्दीकै अवस्थामा छ । बन्दाबन्दी भएपनि हरेक कामका लागि पैसाको आवश्यकता…

पेट्रोलियम अन्वेषणकाे ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने

 असार १७, २०७७

काठमाडौँ, असार १७ : दैलेखमा पेट्रालियम पदार्थ अन्वेषण ‘फिल्ड’को काम तिहारपछि सुचारु हुने भएको छ । कोरोनाको बन्दाबन्दी र वर्षात् भएकाले फिल्डमा गरिने काम हाल स्थगित छ । वर्षात्मा जङ्गल वृद्धि…