बिजनेश

सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह

 असार २५, २०७७

काठमाडौँ, असार २५ : असार मसान्तमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुुक्तानीको चाप बढेसँगै निजी क्षेत्रले भुक्तानी अवधि थप गर्न आग्रह गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग…

लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने उद्योगीको माग

 असार २४, २०७७

काठमाडौं, असार २४ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले लकडाउन (बन्दाबन्दी) अवधिको बैंक ब्याज र घरभाडा मिनाहा गर्नुपर्ने माग गरेको छ । महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड–१९ का कारण…

नेप्से दोहोरो अङ्कले घट्यो

 असार २४, २०७७

काठमाडौँ, असार २४ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०.१३ अङ्कले घटेर एक हजार ३२६.५३ मा पुगेको छ…

लकडाउन खुकुलो भएसँगै सञ्चालनमा आएका उद्योग समस्यामा

 असार २४, २०७७

वीरगञ्ज, असार २४ : सरकारले लकडाउन खुकुलो पार्दै अत्यावश्यक लगायतका अन्य उद्योगहरूलाई आवश्यक सुरक्षा व्यवस्था अर्थात् सरकारले निर्धारण गरेको निर्देशन अपनाएर उद्योग कलकारखाना सञ्चालनमा आए पनि समस्यामा रहेका छन् । ठूला–साना…

बजार खुल्यो तर व्यापार भएन, व्यवसायीलाई ऋण तिर्ने चिन्ता

 असार २४, २०७७

चितवन, असार २४ : बजार खुलेपनि व्यापार नहुँदा चितवनका व्यवसायीहरू बैङ्कको ऋण कसरी तिर्ने भन्नेमा चिन्तित छन् । असार लागेपछि लकडाउन केही खुकुलो भएपनि सार्वजनिक सवारी साधन नचल्दा र रोगको डर…

विदेशमा श्रम गर्न गएका र अनौपचारिक क्षेत्रका श्रमिकको संरक्षण जरुरी : प्रधानमन्त्री

 असार २४, २०७७

काठमाडौँ, असार २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त सङ्कटपूर्ण अवस्थामा रहेका मध्ये विदेशमा श्रम गर्न गएका तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको संरक्षण तत्काल गर्नु जरुरी रहेको बताउनुभएको छ । उनीहरूको…

खजुरा औद्योगिक ग्रामको डीपीआर तयार

 असार २४, २०७७

नेपालगञ्ज, असार २४ : बाँकेको खजुरा गाउँपालिकामा निर्माण गर्न लागिएको खजुरा औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको छ । सो डीपीआरका अनुसार करिब चालिस करोडको लागतमा २१ बिघा क्षेत्रफलको…

कृषिमा झन्डै १० करोड राहत

 असार २४, २०७७

विराटनगर, असार २४ : कोभिड–१९ का कारण गरिएको बन्दाबन्दीले बजारीकरणमा अवरोध भई कृषि उद्यम तथा व्यवसायमा पुगेको क्षति न्यूनीकरण गर्न प्रदेश १ सरकारले व्यावसायिक कृषकलाई राहतस्वरूप नौ करोड ९१ लाख रुपियाँ…

पुँजी बजारका सम्बन्धमा संसदीय अध्ययन

 असार २४, २०७७

काठमाडौँ, असार २४ : नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारी र कर्मचारीले आगामी दिनमा सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था गर्न सिफारिस गरिएको छ । उनीहरूले हालसम्म…

बैंकले सेयर ब्रोकरको लाइसेन्स पाउने

 असार २३, २०७७

काठमाडौं, असार २३ : मुलुकको धितोपत्र बजारलाई थप प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ संसद्को अर्थ समितिले गठन गरेको उपसमितिले आज प्रतिवेदन पेश गरेको छ । समितिका सदस्य रामकुमारी झाँक्री संयोजक,…