बिजनेश

जापान जानेलाई सचेत रहन आग्रह

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जापानमा रोजगारी खुलेको विषयमा सचेत रहन आग्रह गरेको छ । जापानमा रोजगारीका लागि पठाइदिने कुरा सुनिश्चित भइसकेको भन्दै कतिपय भाषा प्रशिक्षण,…

कर्णालीका छ हजार छोरीको बैङ्क खाता

 साउन १०, २०७७

सुर्खेत, साउन १० : कर्णाली प्रदेशका छोरीको आर्थिक, सामाजिक सुुरक्षा गर्न प्रदेश सरकारले सुरु गरेको ‘बैङ्क खाता छोरीको : सुुरक्षा जीवनभरिको’ कार्यक्रममार्फत छ हजार छोरीको बैङ्क खाता खोलिएको छ । प्रदेश सरकारले…

‘जोखिम सतर्कतासँगै आर्थिक गतिविधि’

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै आर्थिक तथा व्यावसायिक क्रियाकलाप तीव्र बनाएर पुरानै अवस्थामा पु¥याइने बताउनुभयो । उहाँले…

वैदेशिक सहायता प्रतिबद्धता बढ्यो

 साउन १०, २०७७

काठमाडौँ, साउन १० : द्विपक्षीय तथा बहुपक्षीय दातृ राष्ट्र र निकायले नेपालसँग व्यक्त गरेको सहायता प्रतिबद्धता गत आर्थिक वर्ष २०७६-७७ मा ५६.४ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार गत आवको…

होटल खोल्नु खुसी होइन चिन्ता

 साउन १०, २०७७

भरतपुर, साउन १० : सरकारले बन्दाबन्दीलाई खुला गरेसँगै चितवनका पर्यटकीय होटल व्यवसायीलाई चिन्ता बढाएको छ । चार महिनादेखि बन्द होटलको सरसफाइ, रङरोगन, अत्यावश्यक सामान खरिदमा हुने खर्चले व्यवसायी चिन्तित बनेका हुन्…

सुनको मूल्यकाे नयाँ रेकर्ड

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ९५ हजार आठ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड कायम भएको हो…

उद्योगकै डरले सङ्गठित छैनन् चिया श्रमिक

 साउन ०९, २०७७

इलाम, साउन ९ : भनिन्छ, एकतामा बल हुन्छ । यसमा पनि श्रम गरेर खानेलाई त एकता हुन जरुरी नै हुन्छ । अधिकारका लागि लड्न श्रमिक एकजुट हुन आवश्यक हो तर,…

राष्ट्र बैङ्कले २० अर्ब रूपियाँ तरलता प्रशोचन गर्ने

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : बैङ्किङ प्रणालीमा तरलता बढ्दै गएपछि नेपाल राष्ट्र बैङ्कले २० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ । राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत बजारबाट बिहीबार २० अर्ब रुपियाँ राष्ट्र…

रोपाइँ अन्तिम चरणमा

 साउन ०९, २०७७

काठमाडौँ, साउन ९ : केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले धान रोपाइँमा असर पारेको छ । असार ३१ गतेसम्म ८१ प्रतिशत रोपाइँ भएकोमा साउन ६ गतेसम्म ९१ प्रतिशत रोपाइँ…

चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशत : विश्व बैंक

 साउन ०८, २०७७

काठमाडौं, साउन ८ : विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका…