बिजनेश
अझै मल पाएनन् किसानले
चितवन, साउन १६ : धान रोपाइँ गरेको एक महिना बितिसक्दा पनि चितवनका कृषकले रोपाइँको समयमा प्रयोग गर्नुपर्ने मल अझै पाएका छैनन् । रोपाइँका बेला मल माग गरेको, धान गोड्ने बेला…
प्रस्तावित विद्युत् विधेयकप्रति निजी क्षेत्रको असन्तुष्टि
काठमाडौँ, साउन १६ : सरकारले विद्युत् उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई थप प्रतिस्पर्धी बनाउन निजी क्षेत्रसमेत सहभागी हुने अवसर सिर्जना गर्नेगरी ल्याएको नयाँ विद्युत् विधेयकप्रति निजी क्षेत्र सकारात्मक देखिएको छैन ।…
देशमै रोजगारी अभियान सुरु
काठमाडौँ, साउन १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गर्नुभएको छ । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा नागरिक समाजका प्रतिनिधिको भेलाका बीच ‘रोजगारी सर्भिस…
सौराहमा आधा, पोखरामा १० प्रतिशत होटल खुला
चितवन, साउन १६ : लकडाउनका कारण चार महिनादेखि बन्द भएका चितवनका पर्यटकीय क्षेत्रका होटल बिहीबारबाट खुला भएका छन् । तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको सौराहा क्षेत्रका होटल बिहीबार ५० प्रतिशत…
कोभिड–१९ को असर : एयरबस र शेल कम्पनीमा अर्बौं डलर नोक्सानी
पेरिस, साउन १५ : युरोपेली हवाई जहाज निर्माता एयरबस कम्पनीले पहिलो छ महिनामा करिब दुई अर्ब २० करोड अमेरिकी डलर खुद नोक्सानी व्यहोर्नु परेको जनाएको छ । कोरोनाभाइरस महामारीका कारण बिमान…
स्मार्टफोन बिक्रीमा ह्वावेइले सामसुङलाई उछिन्यो
बेइजिङ, साउन १५ : चीनको स्मार्टफोन निर्माता कम्पनी ह्वावेइले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार ह्वावेइले सामसुङलाई…
‘उद्योगी व्यवसायीका धेरै माग सम्बोधन’
काठमाडौँ, साउन १५ : अर्थमन्त्री डा. युवराज खतिवडाले हालको अवस्थामा उद्योगी व्यवसायीका मागलाई धेरै हदसम्म सम्बोधन भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा उहाँले आगामी दिनमा पनि वास्तविक…
चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माण
भरतपुर, साउन १४ : चितवनमा १३२/३३/११ केभी क्षमताको सवस्टेशन निर्माणको काम सम्पन्न भएको छ । नेपाल सरकारको लगानीमा पूर्वी चितवनको राप्ती नगरपालिका–६ हर्दीमा सवस्टेशन निर्माण गरिएको हो । सवस्टेशनमा राखिएका…
नेपाली चियाको लोगो प्रयोगमा आउँदै
इलाम, साउन १४ : नेपालमा चिया रोपिएको १५७ वर्षपछि नेपाली चियाले आफ्नो पहिचान पाउने भएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले चियाको लोगो ‘ट्रेडमार्क’ कार्यान्वयन चरणमा चिया व्यवसायीलाई स्वीकृति…
ऋण प्रक्रिया सरल बनाउन आग्रह
काठमाडौँ, साउन १४ : एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को बोर्ड अफ गभर्नर्सको पाँचौँ बैठक मङ्गलबार सम्पन्न भएको छ । भर्चुअल रूपमा सञ्चालित सो बैठकको औपचारिक उद्घाटन जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण
साउन ०९, २०८३






