बिजनेश
उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी
काठमाडौँ, साउन २६ : कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब…
सुन व्यवसायी पसल कुर्ने ग्राहक भाउ बुझ्ने
काठमाडौँ, साउन २६ : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ दिनहुँ उकालो लागेपछि नेपालमा सुनको व्यवसायी सङ्कटमा पर्न थालेका छन् । सामान्य अवस्था दैनिक १० देखि २० किलोभन्दा बढी र तीज,…
कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
काठमाडाैँ, साउन २५ : कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले…
आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन
लन्डन, साउन २५ : आयरल्यान्डका प्रतिष्ठित उद्योगी तथा व्यापारी भिन्सेन्ट व्यारीको अध्यक्षतामा आयरल्यान्ड–नेपाल चेम्बर अफ कमर्स गठन भएको छ । शनिबार आयोजना गरिएको एक भर्चुअल कार्यक्रममार्फत आयरल्यान्डका लागि नेपाली राजदूत…
नागरिक उड्डयन प्राधिकरणको वार्षिक कार्यक्रम : मुआब्जामै साढे चार अर्ब
काठमाडौँ, साउन २५ : चालू आर्थिक वर्ष २०७७-७८ मा विमानस्थलहरूको निर्माण तथा क्षमता विस्तारका लागि अधिग्रहण गरिने जग्गामै ठूलो बजेट खर्च हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको…
वाणिज्य विभागले ग-यो अत्यावश्यकबाहेक अन्य सेवा बन्द
काठमाडौँ, साउन २५ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कार्यालयमा सेवाग्राहीको भिडभाड बढेको भन्दै नयाँ प्राईभेट र साझेदारी फर्म दर्तालगायत अत्यावश्क वस्तु आयात गर्नेबाहेक अन्य व्यापारमूलक प्रकृति भएका प्राइभेट लिमिटेडको…
डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवाद समाधान गर्ने जिम्मेवारी आयोगलाई
काठमाडौँ, साउन २५ : सरकारले डेडिकेटेड र ट्रङ्क लाइन महसुलका सम्बन्धमा देखिएको विवाद समाधानका लागि विद्युत् नियमन आयोगलाई जिम्मा दिएको छ । यही साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकले महसुल विवादको…
सौराहामा होटल खुले, ग्राहक आएनन्
चितवन, साउन २४ : चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र…
चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने
काठमाडौँ, साउन २४ : आगामी १५ वर्षको पेट्रोलियम पदार्थको माग र खपतको प्रक्षेपण गरी कम्तीमा एक महिनालाई पर्याप्त हुनेगरी चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थको भण्डारण गृह बन्ने भएका छन् ।…
बन्दाबन्दीको अवधिमा बन्द उद्योगलाई प्रिमियममा छुट
काठमाडौँ, साउन २४ : बन्दाबन्दीको अवधिमा बन्द रहेका उद्योग–व्यवसायले बीमाको प्रिमियममा छुट पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७७-७८ को बजेट वक्तव्यमा उल्लेख गरेबमोजिम बन्दाबन्दीको अवधिमा बन्द रहेका उद्योग–व्यवसायको बीमाको…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण
साउन ०९, २०८३






