बिजनेश
एसियाली शेयर बजारमा सामान्य गिरावट
टोकियो, साउन २३ : अधिकाँश एसियाली शेयर बजारको कारोबार शुक्रबार ओरालो लागेको छ । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबका साथै कोरोनाभाइरसका कारण सिर्जना भएको आर्थिक मन्दीले शेयर बजारमा असर…
एक तोला सुनको मूल्य एक लाख तीन हजार पाँच सय पुग्यो
काठमाडौँ, साउन २३ : कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्याशित रूपमा बढेको छ । बिहीबार प्रतितोला रु एक लाख दुई हजार ५००…
सिमरामा बुद्ध एयरले गर्यो परीक्षण उडान
काठमाडौँ, साउन २३ : राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको परीक्षण…
उत्पादन गरेर मात्र पुग्दैन, चाख्नुपर्छ
इलाम, साउन २३ : इलाम चियाका लागि प्रख्यात भए पनि चियाको स्वादको परीक्षण कमै हुने गर्दछ । चियाको स्वाद परीक्षण नहुँदा विदेशीको रुचिअनुसारको उत्पादन गर्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजार नै प्रभावित…
रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तानिँदै
काठमाडौँ, साउन २३ : नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ । रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २०…
एसएमएसबाटै करको जानकारी
काठमाडौँ, साउन २३ : करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको…
पन्ध्रौँ योजनाको लक्ष्य पुनरवलोकनको तयारी
काठमाडौँ, साउन २३ : राष्ट्रिय योजना आयोगले १५औँ पञ्चवर्षीय योजनाका लक्ष्य पुनरवलोकन सुरु गरेको छ । कोरोना सङ्क्रमणका कारण मुलुकको अर्थतन्त्र प्रभावित भएपछि पञ्चवर्षीय योजनाको नीतिबाहेक लक्ष्यमा परिवर्तन गर्ने तयारी थालेको…
अमेरिकी निजी क्षेत्रबाट एक लाख ६७ हजार रोजगारी सिर्जना
वासिङ्टन, साउन २२ : अमेरिकी निजी कम्पनीहरुले गत जुलाई महिनामा एक लाख ६७ हजार रोजगारी सिर्जना गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । डाउ जोन्सले गरेको आर्थिक सर्भेक्षणमा करिब १० लाख…
अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको नयाँ मूल्य कायम
काठमाडौँ, साउन २२ : सुनले अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ मूल्यको कीर्तिमान कायम गरेको छ । एकपछि अर्काे दिन क्रमशः सुनको मूूल्यमा वृद्धि भइरहेको हो । निरन्तर सुनको मूल्यमा उकालो लाग्ने…
फिलिपिन्सको अर्थतन्त्र मन्दीतर्फ उन्मुख
मनिला, साउन २२ : दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्सको अर्थतन्त्र पहिलो चौमासिक अवधिमा तीव्र गतिमा सङ्कुचित भएको छ । फिलिपिनी तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका…
लोकप्रिय
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
साउन ०९, २०८३
वाग्मती सफाइ महाअभियान ६८९ औँ हप्तामा प्रवेश
साउन ०९, २०८३
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
साउन ०९, २०८३
हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण
साउन ०९, २०८३






