बिजनेश

ब्याजदर परिवर्तनमा राष्ट्र बैङ्कको अङ्कुश

 भदौ २४, २०७७

काठमाडौँ, भदौ २४ : ब्याजदर थपघट गर्ने प्रक्रियालाई केन्द्रीय बैङ्कले थप व्यवस्थित बनाएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गर्दै अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने व्यवस्था गरेको हो । नयाँ…

कर्जा खोसाखोसको अस्वस्थ प्रतिस्पर्धा नगर्न निर्देशन

 भदौ २३, २०७७

काठमाडौं, भदौ २३ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ सङ्क्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसँग सम्बन्धित परिसूचक सकारात्मक रहेको बताउनुभएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा…

बैंक तथा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट व्यक्तिगत विवरण प्राप्त गर्न सक्ने

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : बैंक तथा वित्तीय संस्थाले आफ्ना सेवाग्राहीको व्यक्तिगत विवरण अब विद्युतीय माध्यमबाट पनि प्राप्त गर्न सक्ने भएको छ ।केन्द्रीय बैंकले आज जारी गरेको एकीकृत निर्देशनमा ग्राहक पहिचान…

नेप्सेमा आज सामान्य सुधार

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको छ…

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ । विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७ हजार ३५० रुख…

बैंकका शाखा खुला राख्न राष्ट्र बैंकको निर्देशन

 भदौ २३, २०७७

काठमाडौँ, भदौ २३ : नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने…

आन्तरिकतर्फका निजी हवाई कम्पनीहरुले १६ अर्ब बढी गुमाए

 भदौ २३, २०७७

काठमाडौं, भदौ २३ : कोभिड–१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले १६ अर्बभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको…

लकडाउनले रुद्राक्षमा करोडौको लगानी डुब्ने चिन्ता

 भदौ २३, २०७७

सङ्खुवासभा, भदौ २४ : अरुण उपत्यका क्षेत्रको मुख्य आम्दानीको स्रोतको रुपमा लिईएको रुद्राक्ष खरिद बिक्रिमा समस्या आउने देखिएको छ । लकडाउनका कारण खरिदकर्ताहरु आउन नपाएपछि यस बर्षको रुद्राक्ष ब्यापार नहुने…

तोलामा तीन सय रुपियाँले घट्यो सुन

 भदौ २३, २०७७

काठमाडौं, भदौ २३ :मंगलबार छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपियाँमा कारोबार भैरहेको छ । सोमबारको तुलनामा मंगलबार तोलामा तीन सय रुपियाँले घटेको हो । सोमबार छापावाला सुनको भाउ प्रतितोलामा…

मार्फाको रसिलो स्याउ : बजार लैजाने तयारीमा किसान

 भदौ २३, २०७७

बेनी, भदौ २२ : हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा फल्ने स्याउ भनेपछि नेपालमा निकै रुचाइने गरिन्छ । त्यही मुस्ताङको स्याउ अहिले बजार जानका लागि तयारी अवस्थामा छ । स्याउ करिब पाकिसकेको…