बिजनेश
सामसुङले जित्यो ६ अर्ब ६० करोड डलरको फाइभ–जी नेटवर्कको ठेक्का
सियोल, भदौ २३ : सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट ९फाइब–जी० को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ । सामसुङका…
बाह्र लाखको माछा नष्ट
बागलुङ, भदौ २३ : कोरोनाले माछा व्यवसाय थलिएका बेला त्यहीँमाथि वर्षात्को खोलाले मार पारेको छ । ताराखोला गाउँपालिका–४ छम्टुस्थित रेम्बो ट्राउट माछा फार्ममा यो वर्षायाममा पटकपटक दरमखोलाको धमिलो भेल पस्दा…
व्यावसायिक घरभाडा मिनाहा गर्न महासङ्घको माग
काठमाडौँ, भदौ २३ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकभर बढ्दै गएको कोरोना सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीलाई घरभाडा मिनाहा गर्न माग गरेको छ ।…
ब्याजदर कोरिडोर कार्यविधि संशोधन
काठमाडौँ, भदौ २३ : पछिल्लो समय कोभिड–१९ को महामारीबाट उत्पन्न असहज परिस्थितिबाट मुलुकको समग्र अर्थतन्त्रमा पार्नसक्ने असरलाई न्यूनीकरण गर्न भन्दै नेपाल राष्ट्र बैङ्कले ब्याज दर कोरिडोर कार्यविधि संशोधन गरेको छ…
हरेक प्रदेशमा औद्योगिक ग्राम : कतै काम तीव्र, कतै बल्ल चासो
बुटवल, भदौ २३ : सङ्घीय सरकारले गत वर्ष घोषणा गरेका प्रदेश ५ का नौवटा औद्योगिक ग्राममध्ये कुनै पनि सञ्चालनमा आइसकेका छैनन् । केही स्थानमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भई भौतिक…
नेपाल–भारत वाणिज्य सन्धि : पुनरवलोकनका विषय कार्यान्वयन भएनन्
काठमाडौँ, भदौ २३ : नेपाल–भारत वाणिज्य सन्धिमा सुधार गर्न दुवै पक्ष सहमत भएका विषय तत्काल कार्यान्वयनमा जानुपर्नेमा उद्योगी व्यवसायीहरूले जोड दिएका छन् । नेपाल–भारत उद्योग वाणिज्य सङ्घ (निक्की)ले सोमबार आयोजना गरेको…
स्थानीय तहको एपबाट रकम भुक्तानी गर्न मिल्ने
काठमाडौँ, भदौ २२ : सरकारले स्थानीय तहबाट प्रदान गरिने सेवाहरू वापतको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सकिने सुविधासहितको स्थानीय तहको मोबाइल ‘एप’ प्रयोगमा ल्याएको छ । ‘एन्ड्रोइड’ प्रयोगकर्ताले ‘गुगल प्लेस्टोर’ र ‘आइओएस’…
दैनिक ३ करोड बढी गुमाउँदै होटल रेष्टूरेन्ट
चितवन, भदौ २२ : जिल्लामा रहेका होटल रेष्टूरेन्टले दैनिक रु ३ करोड भन्दा वढि गुमाउन वाध्य भएका छन् । पर्यटकीय र सर्बसाधारणलाई सेवा दिंदै आएका जिल्लाका साना ठूला होटल रेष्टूरेन्ट…
नेप्सेमा दोहोरो अङ्कको गिरावट
काठमाडौँ, भदौ २२ : धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने…
लाेभलाग्दाे गोलभेँडा खेती, मनग्य आम्दानी, माग धान्नै मुस्किल
सङ्खुवासभा, भदौ २२ : हामीले विदेशमा एउटै बोटमा धान्न नसक्ने गरी गोलभेँडा फलेको देखेका हौँ तर अहिले नेपालमा त्यो पनि पहाडी जिल्लामा टनेलमा यस्तै खेती शुरु गरिएको छ । लकडाउनको समयमा…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३
अष्ट्रेलिया र नेपालबीच द्विपक्षीय सहकार्य विस्तारमा जोड
साउन ०९, २०८३






