बिजनेश
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति
काठमाडौँ, भदौ २६ : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक…
नयाँ श्रम स्वीकृति लिनेको भीड
काठमाडौँ, भदौ २६ : उपत्यकामा निषेधाज्ञा खुकुलो हुनेबित्तिकै वैदेशिक रोजगार विभागअन्तर्गतको ताहचलस्थित श्रम कार्यालयमा नयाँ श्रम स्वीकृति लिनेको भीड बढेको छ । मन्त्रिपरिषद्को बैठकले नयाँ श्रम स्वीकृति दिने काम अघिल्लो…
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
सउल, भदौ २६ : नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ…
अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने
काठमाडौँ, भदौ २६ : सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय…
नामार्जुङ मादीको १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडियो
कास्की, भदौ २५ : कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युुत आयोजना निर्माण सम्पन्न भएको छ । मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट…
मर्चेन्ट बैंकरलाई थप व्यवस्थित बनाइदै
काठमाडौं, भदौ २५ : नेपालको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजारको विकास र विस्तारका लागि नयाँ नयाँ कार्यक्रम सार्वजनिक गरिरहेको छ । सोही क्रममा बोर्डले आज संस्थागत परामर्श…
नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि
काठमाडौं, भदौ २५ : नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणालीमा आएको समस्याका कारण थपिएको समयमा समेत आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । बिहान ११ बजे कारोबार…
सङ्खुवासभामा शुरु भयो ड्रागन फलको व्यावसायिक खेती
सङ्खुवासभा, भदौ २४ : पछिल्लो समय चर्चामा रहेको ड्रागन फलको सङ्खुवासभामा पनि ब्यावसायीक खेती सुरु गरिएको छ । खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा स्थानीय भिम श्रेष्ठले ब्यक्तिगत लगानीमा फलको खेती सुरु…
बिहीबार बढ्यो सुनको भाउ
काठमाडौँ, भदौ २५ :केही दिनदेखि ओरालो लागेको सुनको भाउ बिहीबार पनि बढेको छ । लगातार ओरालो लागिरहेको सुनको भाउ बुधबारबाट बढ्न थालेको थियो । बुधबार बढेको सुनको भाउले बिहीबारसमेत निरन्तरता…
लकडाउबीच नवलपुरमा थपिए ११८ साना उद्योग, कृषि र पशुपालनमा धेरै
कावासोती भदौ : कोभिड– १९ को माहामारीबीच नवलपरासी पूर्व (नवलपुरमा) ११८ वटा नयाँ साना उद्योग थपिएका छन् । कोभिड –१९ का कारण भएको बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा पनि नयाँ उद्योग…
लोकप्रिय
शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक : शिक्षामन्त्री
साउन ११, २०८३






