बिजनेश

गहुँ छर्ने बेलामा पनि सुदूरपश्चिममा मल अभाव

 कार्तिक १४, २०७७

डोटी, कात्तिक १४ : धान काटेर गहुँ छर्ने बेलामा सुदूरपश्चिम प्रदेशमा युरिया मल अभाव हुँदा किसानहरु चिन्तित देखिएका छन् । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी धनबहादुर शाहीले धान पसाउने बेलामा…

‘तालदेखि तालसम्म साइकल ट्रयाक’ बनाउँदै पोखरा महानगर

 कार्तिक १४, २०७७

पोखरा, कात्तिक १४ : पोखरा लेकसाइडका धर्म बहादुर लामिछाने साइकल चढ्न थालेको ४० वर्ष भयो आफू १२ वर्षको हुँदादेखि साइकल चलाउन मन पराउने लामिछानेको साइक्लिङ मोह उमेरसगै बढदै गैरहेको छ…

सङ्घीयता सबल बनाउन १३ अर्ब

 कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहलाई एक सूत्रमा बाँध्दै सङ्घीयतालाई सबलीकरण गर्न प्रदेश तथा स्थानीय शासन सहयोग (पीएलजीएसपी) कार्यक्रम सुरु गरेको छ । कुल बजेट १३…

चल्मलाउँदै पर्यटन आउन थाले पाहुना

 कार्तिक १४, २०७७

ताप्लेजुङ, कात्तिक १४ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९, हाङ्देवाको बुङ्कुलुङमा सञ्चालनमा ल्याइएको होमस्टे (घरबास)मा पाहुना आउन थालेका छन् । पर्यटकीय क्षेत्र सुकेटार नजिक बुङ्कुलुङमा भर्खरै सञ्चालनमा आएको करुणा सामुदायिक होमस्टेमा पाहुना आउन…

पर्यटकको रोजाइमा दारेगौँडा, दर्जन हिमशृङ्खला दृश्यावलोकनको मज्जा

 कार्तिक १४, २०७७

बागलुङ, कात्तिक १४ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको डोहेरीस्थित दारेगौंडा पहाड आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । समुन्द्र सहतदेखि दुई हजार ४७५ मिटरको उचाईमा रहेको दारेगौँडाबाट दर्जनभन्दा बढी हिमश्रृङखलाका…

माडीफाँटका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

 कार्तिक १४, २०७७

पाल्पा, कात्तिक १४ : पाल्पाको अन्न भण्डारको रुपमा रहेको माडीफाँटका किसानलाई अहिले भ्याइनभ्याइ छ । किसान अहिले आधुनिक कृषि सामग्रीको सहयोगमा धान खेती स्याहार्दै ब्यस्त छन् । धान खेतीमा आधुनिक…

स्मार्ट मिटर जडान शुरू, घरमा उत्पादित साैर्य ऊर्जा बेच्न सम्भव

 कार्तिक १४, २०७७

काठमाडौँ, कात्तिक १४ : ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको स्मार्ट मिटर जडान कार्य तीव्रताका साथ अघि बढिरहेको प्राधिकरणले जनाएको छ । मिटर रिडर नपुगे पनि खपत…

खुम्बुमा फाट्टफुट्ट देखिन थाले पर्यटक, असोजयता ३९३ भित्रिए

 कार्तिक १३, २०७७

सोलुखुम्बु, कात्तिक १३ : आन्तरिक हवाई उडान सुरु भएसँगै सोलुखुम्बुको व्यस्त पर्यटकीय क्षेत्र खुम्बु क्षेत्र भित्रिने पर्यटकको संख्या बाक्लिन थालेको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि चैत्र ११ बाट…

पर्यटक तान्न बन्दीपुरमा मिनी ग्रेटवाल निर्माण अन्तिम चरणमा

 कार्तिक १३, २०७७

बन्दीपुर, कात्तिक १३ : तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक दृश्य…

तातोपानी नाका पुनः सुचारु, आज एक कन्टेनर सामान भित्रियो

 कार्तिक १३, २०७७

चौतारा, कात्तिक १३ : पटक पटकको अनेकन अवरोधपछि बिहीबारवाट नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि बिहीबार एक कन्टेनर सामग्रीसहित नाका…