बिजनेश
फाल्गुनन्द विमानस्थलमा जहाज उडाउने तयारी
इलाम, वैशाख १ : नयाँ वर्ष २०७८ सँगै इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी थालिएको छ । इलाम नगरपालिका–९, गोलाखर्कस्थित विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम सकिएसँगै जहाज उडान…
नेप्से नयाँ उचाइमा, बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब
काठमाडौँ, चैत ३१ : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको…
चीनको आयात, निर्यात बढ्यो
बेइजिङ, चैत ३१ : चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै…
क्रिप्टोकरेन्सी : २० खर्ब डलरको विश्व बजार
लन्डन, चैत ३१ : सन् २०२१ मा क्रिप्टोकरेन्सी बजार तीव्र गतिमा वृद्धि भएर यसको बजार मूल्य झण्डै २० खर्ब डलरको पुगिसकेको छ । वालस्ट्रिट समेतका ठूला नामहरुलाई यसले आफूतिर आकर्षित गरिरहेको…
किसानको मेहनतले बगर बगैंचा बन्दै
जलेश्वर, चैत ३१ : महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नम्बर ८ को कुशमाडीस्थित मरहा नदीको ५० हेक्टरको जग्गा विगतमा बगरको रुपमा रहे पनि केही महिनादेखि भने हरियालीमय बनेको छ । त्यहाँ…
कोरोना कहरबीच चितवनमा ठूलो लगानीका होटल सञ्चालनमा आउने
चितवन, चैत ३१ : नयाँ वर्षको अवसर पारेर चितवनमा ठूला लगानीका दुईवटा होटल सञ्चालनमा आउने भएका छन् । पर्यटकलाई केन्द्रित गरी स्टार तहको सुविधा दिने होटल तथा रिसोर्ट सञ्चालनमा आउन लागेको…
विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाइयो
काठमाडौं, चैत ३० : सरकारले विद्युतीय बस खरिद प्रक्रिया पुनः अघि बढाउन साझा यातायात सहकारी प्रालिलाई आवश्यक कागजात उपलब्ध गराएको छ । संस्थामार्फत नै विद्युतीय बस खरिद गरेर सञ्चालन गर्ने…
धान फल्ने मार्तडी जिउलामा घरैघर
बाजुरा चैत ३० : बाजुराको बडिमालिका नगरपालिकाको मार्तडीवासीको धान फल्ने जिउलो अहिले घरैघरले भरिभराउ हुँदै आएको छ । सदरमुकाम भन्दा बाहिर बस्ने स्थानीयहरुले विभिन्न सेवा सुविधाका लागि मार्तडी आउने र धमाधम…
उकालो लाग्दै सुनको मूल्य
काठमाडौं, चैत ३० : नेपाली बजारमा सोमबार पुनः सुनको मूल्यमा वृद्धि भएको छ । साताको पहिलो दिन आइतबार ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार एक सयले बढेर तोलामा…
नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
काठमाडौँ, चैत ३० : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको…
लोकप्रिय
बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
साउन १८, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






