बिजनेश

एक खर्ब आठ अर्ब बराबरको निर्यात

 जेठ १०, २०७८

काठमाडौं, जेठ १० : चालु आर्थिक वर्ष २०७७-७८ को दश महिनाको अवधिमा ३२ दशमलव १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । यसअघि न्यून मात्रामा निर्यात हुने गरेकामा पछिल्लो समय आयातसँगै…

कोरोना महामारीमा ५० प्रतिशत कामले पायो निरन्तरता

 जेठ १०, २०७८

काठमाडौँ, जेठ १० : कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ । कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास…

भारी हिमपात र वर्षाले रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

 जेठ १०, २०७८

सिमकोट, जेठ १० : केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको…

तामाकोसी आयोजनामा आजदेखि पुनः पानी पठाइने

 जेठ १०, २०७८

चरीकोट, जेठ १० : दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मुख्य सुरुङ र मुख्य पाइपमा सोमबारदेखि पुनः पानी पठाउन लागिएको छ । मुख्य पाइप…

हवाइजहाज यात्रुका लागि नेपाली दूध

 जेठ १०, २०७८

काठमाडौँ, जेठ ९ : नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ नौनी, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालको नेपाल…

नेप्सेमा नयाँ इतिहास, बजार पूँजीकरण ३९ खर्ब १३ अर्ब

 जेठ १०, २०७८

काठमाडौँ, जेठ ९ : कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका…

प्रधानमन्त्री रोजगार कार्यक्रम : साढे ९२ हजारलाई रोजगारी

 जेठ १०, २०७८

काठमाडौँ, जेठ ९ : प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत देशभर चालु आर्थिक वर्ष २०७७/७८ वर्षको हालसम्म ९२ हजार ६५९ जनाले रोजगारी पाएका छन् । चालु आर्थिक वर्षमा दुुई लाखलाई न्यूनतम एक सय दिनको…

बढ्दै छ विद्युतीय कारोबार

 जेठ १०, २०७८

काठमाडौं, जेठ ९ : कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण विद्युतीय कारोबार बढ्दै गएको छ । खासगरी बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्र र धितोपत्र बजारसम्मले विद्युतीय सेवा र कारोबारलाई उच्च…

बिक्न थाल्यो कुखुराका लागि धुलो दूध

 जेठ ०९, २०७८

काठमाडौँ, जेठ ९ : कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन…

अलपत्र कामदार उद्धार गर्न बन्यो छुट्टै संयन्त्र, अवस्था सामान्य

 जेठ ०८, २०७८

काठमाडौँ, जेठ ८ : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् ।…