बिजनेश
बढ्दै छ विद्युतीय कारोबार
काठमाडौं, जेठ ९ : कोरोना नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण विद्युतीय कारोबार बढ्दै गएको छ । खासगरी बैंक तथा वित्तीय संस्था, बीमा क्षेत्र र धितोपत्र बजारसम्मले विद्युतीय सेवा र कारोबारलाई उच्च…
बिक्न थाल्यो कुखुराका लागि धुलो दूध
काठमाडौँ, जेठ ९ : कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन…
अलपत्र कामदार उद्धार गर्न बन्यो छुट्टै संयन्त्र, अवस्था सामान्य
काठमाडौँ, जेठ ८ : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् ।…
निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनामा उपकरण जडानमा ढिलाइ
काठमाडौं, जेठ ८ : निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडान कार्य ढिलाइ भएको छ । विद्युत्गृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इन्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि…
सामाजिक सुरक्षा कोषमा सहभागी नभएको बैङ्क कारबाहीमा
काठमाडौँ, जेठ ८ : सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध हुन अटेर गर्ने सनराइज बैङ्कलाई कारबाही गरेको छ । कोषको योगदानमा सहभागी नभएको सनराइज बैङ्कका एक कर्मचारीको मृत्यु…
बगर खेतीमा बाढी पस्दा लाखौँको क्षति
काठमाडौँ, जेठ ८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले बगरमा लगाएको तरकारी बाली स्याली नदीमा आएको बाढीले बगाउँदा लाखौँको क्षति भएको छ । चुरे क्षेत्रमा भएको वर्षाका कारण शुक्रबार नदीमा…
थप ११ स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिँदै
काठमाडौँ, जेठ ८ : सरकारले थप ११ वटा स्थानीय तहमा औद्योगिक ग्राम घोषणाको तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक ग्राम घोषणाका लागि आएका प्रस्ताव छानबिन गरी स्वीकृतिका…
सिमेन्ट उद्योगले क्षमताअनुसार उत्पादन गरेनन् : राष्ट्र बैंक
काठमाडौँ, जेठ ७ : मुलुकभित्र हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगले जडित क्षमताअनुसार उत्पादन नगरेको पाइएको छ । कूल ५५ सिमेन्ट उद्योगको कूल जडित उत्पादन क्षमता एक करोड ५० लाख मेट्रिक…
वीरगञ्ज नाका भएर २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रियो
वीरगञ्ज, जेठ ७ : जेठ महिनाको पहिलो सातामा वीरगञ्ज नाका भएर भारतबाट करिब २९ हजार एमटिक्यू लिक्विड अक्सिजन ग्याँस भित्रिएको छ । काठमाण्डौंको शंकर ग्याँस उद्योगले जेठ महिनाको पहिलो सातामा…
अक्सिजन प्लान्ट र एचडियुका लागि १७ करोड ८७ लाख निकासा
काठमाडौं, जेठ ७ : सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल .रु २…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






