बिजनेश

बेलहिया नाका खुल्यो, सीमामा स्वास्थ्य जाँच गरेर प्रवेश गराइँदै

 असोज १७, २०७८

भैरहवा, असोज १७ : नेपाल–भारत सीमानाका बेलहिया नाका आइतबारबाट खल्ला भएको छ । कोरोना महामारीका कारण १८ महिनादेखि बन्द रहेको बेलहिया नाका आजदेखि खुलेको हो । २०७६ चैत १० गतेदेखि बन्द…

डेढ वर्षपछि कैलालीको गौरीफन्टा सीमानाका खुला

 असोज १७, २०७८

धनगढी, असोज १७ : कोरोना महामारी सुरु भएपछि बन्द गरिएको भारतीय सीमानाका गौरीफन्टा नाका डेढ वर्षपछि पूर्ण रुपमा आजदेखि खुल्ला भएको छ । नेपालले भारतीय नागरिकलाई निजी सवारी साधनसहित प्रवेश अनुमति…

इन्टरनेटको तारमा प्राधिकरणको ‘कैँची’ : देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम…

साहस ऊर्जाको आइपिओ बाँडफाँट

 असोज १७, २०७८

काठमाडौं, असोज १७ : साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक एनआएबिएल एस क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको…

उद्योगलाई मागेजति बिजुली दिने प्राधिकरणको तयारी

 असोज १७, २०७८

काठमाडौं,असोज १७ : माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । प्राधिकरणको प्रणालीमा झण्डै…

लाखौँको अङ्गुर बिकेन, कृषक भन्छन्- अङ्गुर त अमिलो भयाे

 असोज १६, २०७८

डोल्पा, असोज १६ : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो…

विदेश भ्रमणमा जाने नेपालीले लैजाने विदेशी मुद्राको सीमा घट्यो

 असोज १४, २०७८

काठमाडौं, असोज १४ : सरकारले विदेश घुम्न जाने नेपालीले साथमा लैजान पाउने विदेशी मुद्राको सीमा घटाएको छ। बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै युरोपका विभिन्न मुलुकहरू, अमेरिका, जापान र कोरिया घुम्न…

होमस्टे सञ्चालनले बाँकेका किसानको जीवन बदलियो

 असोज १४, २०७८

नेपालगञ्ज, असोज १४ : बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै सो नजिकका क्षेत्रमा पर्यटकलाई लक्षित गरेर होमस्टे खुल्ने क्रम बढ्दैगएको छ । निकुञ्जमा बाघ हेर्न तथा शान्त वातावरणमा रमाउन स्थानीयको आकर्षण होमस्टेमा बढ्दै…

घारखोला जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’, ६२ प्रतिशत काम सकियो

 असोज १४, २०७८

म्याग्दी असोज १४ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको सुरुङको ब्रेक थु्रु भएको छ । २०७४ साल चैत ६ गतेबाट निर्माण सुरु गरिएको आयोजनाको…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ८४ प्रतिशत भौतिक प्रगति

 असोज १३, २०७८

कास्की, असोज १३ : गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले आज पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल,…