बिजनेश

सात महिनामा १२ अर्ब राजस्व सङ्कलन

 फागुन ०५, २०७८

नवलपुर, फागुन ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु १२ अर्ब ३० करोड राजस्व सङ्कलन गरेको छ । गत साउनदेखि माघ मसान्तसम्म रु १२…

वैदेशिक रोजगार विभागमा प्रहरी परिचालन

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : अनियमितता र ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी…

पुनर्कर्जा अवधि न्यूनतम तीन वर्ष बनाउन सुझाव

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैङ्कलाई आगामी दिनमा गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेट्न सुझाव दिएको छ । निर्यातमा हालको पुनर्कर्जाको व्यवस्था अव्यावहारिक भएकाले कर्जाको समयावधि…

जनकपुरदेखि पोखरा हवाई उडानको तयारी

 फागुन ०५, २०७८

धनुषा, फागुन ५ : जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी…

इमर्जिङ्ग नेपालको आइपिओ बाँडफाँड, भाग्यशाली ८ जनालाई ११ कित्ता

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले काठमाडौँमा आज शेयर बाँडफाँड गरेको…

विदेश जाने तीन चौथाइ कामदार ‘अदक्ष’

 फागुन ०४, २०७८

काठमाडौं, फागुन ४ : दुई वर्षअघि वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुग्नुभएका धनुषाका ३० वर्षीय रोशन गोलेको अचानक मृत्यु भयो । राति खाना खाएर सकुशल सुत्नुभएका उहाँ बिहान अबेलासम्म नउठेपछि साथीहरू…

१६ सय रुपैयाँले घट्यो सुनको मूल्य

 फागुन ०४, २०७८

काठमाडौं, फागुन ४ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १६ सयले घटेर ९५ हजार एक सयमा कारोबार भइरहेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा…

सुकिलुम्बामा तारा एयरले नियमित उडान भर्ने

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले ईलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा यही फागुन ११ गतेदेखि साताको दुई दिन उडान भर्ने भएको छ । निर्माण प्रक्रिया थालेको २० वर्षपछि…

निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन : मन्त्री आले

 फागुन ०४, २०७८

काठमाडौं, फागुन ४ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार…

राष्ट्र उत्थान लघुवित्तको आइपिओ खुल्याे

 फागुन ०४, २०७८

काठमाडौँ, फागुन ४ : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. १०० अङ्कित मूल्यमा रु. आठ करोड ५०…