बिजनेश
कार्यान्वयनमा जाने भयो ५० लाख घरधुरी लाभान्वित हुने एमसिसी परियोजना
काठमाडौँ, फागुन ८ : कूल दुई करोड ३० लाख १० हजार नागरिकले प्रत्यक्ष रुपमा प्रतिफल प्राप्त गर्ने विद्युत् प्रसारण लाइन तथा सडक पूर्वाधारसँग जोडिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता अगाडि…
१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैङ्क
काठमाडौँ, फागुन ८ : नेपाल राष्ट्र बैङ्कले आइतबार १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । पाँचवर्षे अवधिको विकास ऋणपत्र २०८३ ‘च’ जारी गर्न लागेको राष्ट्र बैङ्कले जनाएको…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कति पर्छ लिटरको ?
काठमाडौँ, फागुन ७ : नेपाल आयल निगम लिमिटेडले आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले…
आर्थिक गतिविधि प्रभावित हुने अवस्था आएको महासङ्घको ठहर
काठमाडौँ, फागुन ७ : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीका तीनवटा लहरसँग जुध्दै अर्थतन्त्र सुधारोन्मुख रहेका बेला नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक…
‘वैशाख १ देखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु’
भैरहवा, फागुन ७ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ । आज उक्त विमानस्थल निरीक्षणका लागि…
‘ऊर्जामा पहुँच विस्तारमा नवीकरणीय ऊर्जा अनुदान नीति’
काठमाडौँ, फागुन ७ : नवीकरणीय ऊर्जा प्रविधिको न्यून विकास भएको क्षेत्रमा विश्वव्यापी ऊर्जाको पहुँचलाई सुनिश्चित गर्न र लक्षित वर्ग, प्रकोप पीडित वा ऊर्जाको कम प्रवद्र्धन भएको क्षेत्रमा रहेका घरायसी उपभोक्तामा…
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले मिश्रित प्रभाव पार्ने परिसंघको चिन्ता
काठमाडौँ, फागुन ६ :नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले मैद्रिक नीतिको अर्धवार्षिक समीक्षामा तय गरेका प्रावधानहरूले अर्थतन्त्रमा मिश्रित प्रभाव पर्ने धारणा सार्वजनिक गरेको छ । परिसंघका तर्फबाट आज एक विवरण…
एडिबीसँग सघन साझेदारीमा अर्थमन्त्रीको जोड
काठमाडौँ, फागुन ६ : अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउन एशियाली विकास बैंक ९एडिबी० सँग सघन साझेदारी आवश्यक भएकामा जोड दिनुभएको छ । एडिबीका कार्यकारी निर्देशक डा वान…
विद्युतीय भुक्तानी सञ्जाल सञ्चालन गर्न सहमति
काठमाडौँ, फागुन ६ : गेटवे पेमेन्ट सर्भिस प्रालिले अन्तरआबद्धता तथा मोबाइल फस्र्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।…
ऊर्जामन्त्री समक्ष हाइड्रोजन ऊर्जासम्बन्धी प्रतिवेदन पेश
काठमाडौं, फागुन ६ : विद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युतको माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
६ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






