बिजनेश
गौतमबुद्ध विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ हुने
काठमाडौं, फागुन ३ : भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा यही फागुन ६ गतेदेखि १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) हुने भएको छ । राष्टिय गौरबको आयोजनाका रुपमा रहेको उक्त…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौं, फागुन ३ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र…
‘भन्सार कार्यालय स्थापना भएपछि चोभारको सुक्खा बन्दरगाह सञ्चालनमा आउँछ’
सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ । दुई दशक अगाडि स्थापना भएको समितिले…
तरलताको अभावका कारण घर जग्गाको कारोबारमा मन्दी
काठमाडौं, फागुन ३ : अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व रु एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ ।…
वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन
कर्णाली, फागुन ३ : कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । ऊर्जा विकास मन्त्रालयमातहतका खानेपानी,…
वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन
काठमाडौँ, फागुन ३ : युवा तथा खेलकुद मन्त्रालयले अन्तर्राष्ट्रिय खेलकुदमा आगामी दिनमा धेरै पदक प्राप्त गर्न आवधिक कार्ययोजना बनाएर काम गर्ने भएको छ । नेपालले हालसम्म प्राप्त गरेका पदकका आधारमा…
एकैदिन प्रतितोला एक हजार दुई सयले बढ्यो सुनको मूल्य
काठमाडौँ, फागुन ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार २००ले बढेर रु ९६ हजार ७०० पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु…
आठ वर्षदेखि उत्तरी नाकाबाट निर्यात शून्य
सिन्धुपाल्चोक, फागुन ३ : उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैनन् । यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य…
वीरगञ्ज नाकाबाट ६५ अर्बभन्दा बढीको इन्धन आयात
काठमाडौँ, फागुन २ : देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य बृद्धि भएको छ ।…
नेप्सेमा झिनो सुधार
काठमाडौं, फागुन २ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर…
लोकप्रिय
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
४ मिनेट अगाडि
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






