बिजनेश

बजेटको मूल दिशा सही छ : कांग्रेस नेता डा रिजाल

 जेठ १७, २०७९

काठमाडौँ, जेठ १७ : प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले बजेटको मूल…

बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ : पूर्वमन्त्री पुन

 जेठ १७, २०७९

काठमाडौँ, जेठ १७ : सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष…

इन्धन खरिदका लागि पचास करोड डलर ऋण दिन भारतसँग आग्रह

 जेठ १७, २०७९

कोलम्बो, जेठ १७ : देशमा जारी आर्थिक सङ्कटबाट पार पाउने प्रयासस्वरुप श्रीलङ्काले इन्धन आयातका लागि ५० करोड अमेरिकी डलर ऋण उपलब्ध गराउन भारतसँग अनुरोध गरेको छ । उक्त रकम प्राप्तिका लागि…

गोरखाका स्थानीय तहलाई चार अर्ब ५५ करोड बजेट विनियोजन

 जेठ १७, २०७९

गोरखा, १७ जेठ । गोरखा जिल्लाका ११ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ५५ करोड ६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका दुई नगरपालिका र नौ गाउँपालिकालाई केन्द्र…

राष्ट्रियसभामा बजेटबारे सैद्धान्तिक छलफल सुरु

 जेठ १७, २०७९

काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान ९बजेट० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सो बजेटबारे सामान्य…

बजेटमा मधेस प्रदेश: धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

 जेठ १७, २०७९

जनकपुर, जेठ १७ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम…

बजेटमा मधेस प्रदेश: धेरै योजना समेटिएकामा स्थानीयवासी खुसी

 जेठ १७, २०७९

जनकपुर, जेठ १७ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत मधेस प्रदेशका थुप्रै योजनालाई समेटेको छ । यसका कारण सर्वसाधारण उत्साहित बनेका छन् । सरकारले मधेस प्रदेशको राजधानी जनकपुरधाम…

एक महिनाको पारिश्रमिक विपद् कोषमा

 जेठ १७, २०७९

दमौली, जेठ १७ : तनहुँको म्याग्दे गाउँपालिकाका जनप्रतिनिधिले विपद् व्यवस्थापन कोष स्थापनाका लागि प्रत्येक वर्ष एक महिनाको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका छन् । उक्त कोषको रकम विपद्को बेला हुनसक्ने…

औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनेलाई बजेटमा अफर

 जेठ १७, २०७९

काठमाडौं, जेठ १७ : रेमिट्यान्स आयमा सुस्तता आएसँगै विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई रेमिट्यान्स पठाउन प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको छ।…

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन सुरु

 जेठ १६, २०७९

सुदूरपश्चिम, जेठ १६ : सुदूरपश्चिम प्रदेश सभाको दशौँ अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा आज सुरु भएको छ । अधिवेशनको पहिलो दिन आजको बैठकमा विशेष समय लिएर प्रदेश सरकारका आर्थिक…