बिजनेश

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

 जेठ १८, २०७९

बलेवा, जेठ १८ : जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले…

मनाङका स्थानीय तहलाई रु३७ करोड ३६ लाख बजेट

 जेठ १८, २०७९

मनाङ, जेठ १८ : हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का…

हरेक वर्ष ऊर्जाका कार्यक्रम उस्तै, कार्यान्वयनका लागि संरचनागत सुधार जरुरी

 जेठ १७, २०७९

काठमाडौँ, जेठ १७ : नेपालको ऊर्जा क्षेत्रका लागि भनेर अगाडि सारिएका योजना र कार्यक्रम चालू र आगामी आवको समेत उस्तै उस्तै भएको पाइएको छ । सरकारको प्राथमिकतामा ऊर्जा क्षेत्र परेको…

बजेट कार्यान्वयनमा सांसदहरुको जोड

 जेठ १७, २०७९

काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाका सांसदहरुले बजेट समय सान्दर्भिक रहेकाले यसको कार्यान्वयनमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि…

सिमावर्ती दुई सहर आर्थिक गतिविधिको केन्द्र बन्ने

 जेठ १७, २०७९

कञ्चनपुर,जेठ १७ : कञ्चनपुरका दुई सिमावर्ती सहर आर्थिक गतिविधिको केन्द्र बन्ने भएका छन् । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा दोधाराचाँदनी नगरपालिका र बेलौरी नगरलाई आर्थिक गतिविधिका केन्द्र बनाउन घोषणा…

बोटसँगै मकै बिक्री हुँदा किसान उत्साही

 जेठ १७, २०७९

झापा, जेठ १७ : ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरुले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरु उत्साही भएका हुन् ।…

निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ : सांसद देवकोटा

 जेठ १७, २०७९

काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सुरु भएको सैद्धान्तिक छलफलमा स्वतन्त्र सांसद खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल…

तमोर कोरिडोर बन्ने

 जेठ १७, २०७९

फुङ्लिङ, जेठ १७ : सरकारले राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोरका लागि आवश्यक बजेट विनियोजन गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्नुभएको बजेटमा उक्त करिडोरका…

सङ्घीयता कमजोर बनाउने गरी बजेट ल्याइयो : सांसद भट्टराई

 जेठ १७, २०७९

काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद खिमलाल भट्टराईले सरकारले…

बजेटमाथि सैद्धान्तिक छलफल सुरु

 जेठ १७, २०७९

काठमाडौँ, फागुन १७ : राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल सुरु भएको छ | अर्थमन्त्री जनार्दन शर्माले उक्त वार्षिक अनुमानमाथि सामान्य…